• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अध्यक्ष केसीसहित राजमो नेताहरूद्वारा प्रमुख निर्वाचन आयुक्तसँग भेटवार्ता


  •   सोमबार, फागुन ०२, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले स्थानीय निर्वाचनमा पार्टीको निर्वाचन चिन्ह प्रयोग गर्न नदिने षडयन्त्रको विरोध गरेको छ । अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा राजमो नेताहरुले निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासँग भेट गरी आयोगको सो निर्णयप्रति आपत्ति जनाउनुभएको छ ।

    Advertisement

    सोमबार निर्वाचन आयोग पुगेको राजमो प्रतिनिधिमण्डलले  स्थानीय निर्वाचनमा दललाई सम्बन्धित दलको चुनाव चिन्ह प्रयोग गर्न दिनुपर्ने माग गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलको चुनाव चिन्ह खोस्न नमिल्ने राजमोले जनाएको छ ।

    आयोगले आगामी स्थानीय तहको निर्वाचनमा राष्ट्रिय मान्यताप्राप्त दलबाहेकका दललाई सम्बन्धित दलको चुनाव चिन्ह प्रयोग गर्न नदिने बताएको छ । आयोगको सो हर्कतलाई राजमोले केही दलको ‘दलीय सिण्डिकेट’ भन्दै विरोध गरेको छ ।

    ‘पश्चिमाहरुको षडयन्त्रमा नेपालमा दुईदलीय व्यवस्था लाद्न खोजिएको छ । स्थानीय निर्वाचनमा पार्टीलाई आफ्नो चुनाव चिन्ह प्रयोग गर्न नदिनु भनेको दलीय सिण्डिकेट हो’ महासचिव मनोज भट्टले युगदर्शनसँग भन्नुभयो, ‘यो षडयन्त्रको विरोध गर्न हामी निर्वाचन आयोग गएका हौँ ।’

    सो प्रतिनिधिमण्डलमा राजमोका कार्यकारी अध्यक्ष रश्मीराज नेपाली, उपाध्यक्षद्वय जनकराज शर्मा र दुर्गा पौडेल, महासचिव भट्ट, सचिव हिमलाल पुरी, राष्ट्रिय सभा सदस्य राजेश विक र अखिल नेपाल कानुन व्यवसायी संघका अध्यक्ष पदम रोका सहभागी हुनुहुन्छ ।

    राष्ट्रिय मान्यताप्राप्त दलबाहेकलाई स्थानीय निर्वाचनमा सम्बन्धित दलको चुनाव चिन्ह नदिने निर्वाचन आयोगको निर्णयको चौतर्फी विरोध भएको छ । राष्ट्रिय मान्यता प्राप्त दल हुन प्रतिनिधि सभामा प्रत्यक्षततर्फ कम्तिमा एक सिट र समानुपातिकमा तीन प्रतिशत मत ल्याएको हुनुपर्छ ।

    सोमबार, फागुन ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.