• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राष्ट्रिय जनमोर्चाका लागि गठबन्धन भन्दा राष्ट्रियता ठूलो : केसी


  •   बिहिबार, माघ २०, २०७८ मा प्रकाशित
  • दाङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अध्यक्ष केसीले राष्ट्रियताभन्दा ठूलो गठबन्धन हुन नसक्ने बताउनुभएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा लमही नगर समितिले बिहीबार दाङको लमहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष केसीले एमसीसी ल्याउने शर्तमा गठबन्धन कायम राख्न नसकिने स्पष्ट पार्नुभयो ।

    राष्ट्रिय जनमोर्चाका लागि गठबन्धनभन्दा राष्ट्रियता ठूलो हुने केसीले बताउनुभयो । ‘उपलव्धि गुमाउन खोज्नेहरुको आडमा एमसीसी आउन थालेको छ । कुनैपनि हालतमा एमसीसी पास हुँदैन’ केसीले भन्नुभयो, ‘राष्ट्रिय जनमोर्चाका लागि गठबन्धन ठूलो होइन, राष्ट्रियता ठूलो हो ।’

    अध्यक्ष केसीले जनताले लडेर ल्याएका उपलब्धिहरु फेरि गुम्ने खतरा बढेको बताउनुभयो । उहाँले संसद लामो समयसम्म अवरुद्ध हुँदा प्राप्त उपलब्धि गुम्ने खतरा रहेको औँल्याउनुभयो । जनताको आवाज बोल्ने थलो संसद लामो समयसम्म बन्द गर्नु राम्रो संकेत नभएको उहाँको भनाई थियो ।

    ‘देशमा हामीले गणतन्त्र ल्यायौँ, जनताका कतिपय हक अधिकार ल्याएपनि एक डेढ वर्षदेखि मुलुकमा संसद विधायिका चलेकै छैन । २०७७ पुस ५ गते पहिलो पटक संसद विघटन गरियो । फेरि विघटन भयो’ उहाँले भन्नुभयो, ‘दुवैपटक सर्वोच्च अदालतले पुनर्स्थापना गर्यो । तर, न व्यवस्थापिका चलेको छ, त न्यायपालिका चलेको छ, न त कार्यपालिका नै राम्रोसँग चलेको छ ।’

    केसीले अहिले सरकारका तीन अंग नै अस्थव्यवस्थ अवस्था रहेको भन्दै व्यवस्थापिका संसदलाई भत्काएर चल्नै नदिएको, न्याय पालिकामा भद्रगोल मच्याइएको र सरकारले सुशासन दिन नसकेको बताउनुभयो ।

    अर्को प्रशंगमा अध्यक्ष केसीले पार्टीबाट कारबाहीमा परेका केही व्यक्तिहरुले आफ्नो पार्टीको नाम जुधाएर अवसरको खोजी गरेको बताउनुभयो । त्यो समूहले अन्तै टाँसिन राष्ट्रिय जनमोर्चाको नामलाई दुरुपयोग गरेको केसीको भनाई थियो ।

    राष्ट्रिय जनमोर्चा लमही नगर समितिका अध्यक्ष हरिबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ताराप्रसाद खनालले स्वागत तथा सञ्चालन सचिव लेखराज आचार्यले गर्नुभएको थियो ।

    बिहिबार, माघ २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.