• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

निर्वाचन पराजयपछि मर्जमाथि दबाब

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

इटालीका विद्यालयमा बुर्का, नकाब प्रतिबन्धको तयारी

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

अब देशलाई स्कुल चाहिँदैन !


  •   बुधबार, माघ ०५, २०७८ मा प्रकाशित
  • जनक विसि

    Advertisement

    ऊ त्यँहा हेर्नुस् स्कुलकै करेसाबारी छेउमा मदिरा पसल, दिनभरि खुलेको छ।
    त्यसैको छेउमा रहेको स्कुलमा भने भोटे ताल्चा ठोकिएको छ,
    पढ्न जाऊँ भने पढ्न पाईंदैन
    अब देशलाई स्कुल चाहिँदैन ।

    बजार र गाउँले पसलमा जोडीहरु अंगालो हालि बस्दछन्
    त्यँहा कोभिड–१९ कोरोना सर्दैन,
    स्कुलमा स्वास्थको मापदण्ड कडा कडा छ,
    त्यसैले सरकारलाई बालबालिकाहरु स्कुल गएको मन पर्दैन
    अब देशलाई स्कुल चाहिँदै चाहिँदैन ।

    हेर्नुस् चुरोटको धुवाँ उडेको छ, चिया पसलहरुमा
    सरकारका मन्त्री र नेताहरू गफिएका छन् रास्ट्रघाती गफहरुमा,
    बसमा भने उभिने ठाउँ छँदै छैन
    यातायातमा ठेलम्ठेल छ
    मालपोतमा पेलम्लम पेल छ
    कोभिड १९ कोरोना भाइरस स्कुलमा मात्र छ, कोठामा पस्न पाईंदैन
    अब देशलाई स्कुल चाहिँदै चाहिँदैन ।

    राजनीतिक दल पार्टीहरुको अधिवेशन घनघोर चलिरहन्छ,
    त्यँहा कोभिड १९ कोरोना सर्दैन,
    बजारहरुमा भिडको भिड छ, त्यहाँ कोभिडले कोही मर्दैन
    तर स्कुलभित्र कोरोना पसेको छ
    बालबालिका पढ्न जान पाईंदैन
    अब देशलाई स्कुल चाहिँदै चाहिँदैन ।

    पढेर लेखेर मानिसहरु जान्ने सुन्ने भए,
    पढेर मानिसहरु कालो कर्तुतहरु बुझ्ने भए
    पढेर मानिसहरु प्रतिक्रियावादीहरुका ‘वाइडबडी’ र ‘ओम्नी’ बुझ्ने भए
    मिलेमतोमा देश सकिरहेको पनि बुझ्ने भए
    त्यसैले हाम्रो देशमा स्कुल जान पाईंदैन
    अब देशलाई स्कुल चाहिँदैन ।

    हेर्नुस् बुझिरहँदा त स्कुलका शिक्षकहरु कोरोना हुन्
    उनीहरुले पढाई रहने ज्ञान ओमिक्रोन हो
    बालबालिकाहरु बस्ने डेस्कबेन्च भरी
    कोरोनाको डङ्गुर छ
    बाटो चाहिँ चक्काजाम छ
    कोरोना निसास्सिएर मरेको छ
    यहाँ जे गर्न नि पाइन्छ, पढ्न पाईंदैन
    अब देशलाई स्कुल चाहिँदैन ।

    सरकार भन्छ
    स्कुल भन्दा सार्वजनिक सडकहरु सुरक्षित छ
    स्कुलभन्दा मदिरा भट्टि पसलहरु सुरक्षित छ
    र स्कुल भन्दा साझा बसहरु सुरक्षित छ
    बालबालिका स्कुल जान प्रतिबन्ध छ
    स्कुल जान भने पाईंदै पाईंदैन, अब देशलाई स्कुल चाहिँदै चाहिँदैन ।

    बुधबार, माघ ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ४.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ५.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    • ६.
      राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

    • ७.
      निर्वाचन पराजयपछि मर्जमाथि दबाब

    • ८.
      अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.