• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राष्ट्रिय जनमोर्चा, बागलुङको सम्मेलन फागुन २७ र २८ गते


  •   सोमबार, पुष १९, २०७८ मा प्रकाशित
  • बागलुङ । राष्ट्रिय जनमोर्चा, बागलुङले आफ्नो सातौँ जिल्ला सम्मेलन आगामी फागुन २७ र २८ गते गर्ने भएको छ । पुस १६ गते अध्यक्ष अमर थापाको अध्यक्षतामा बसेको बैठकले जिल्ला सम्मेलनको मिति निश्चित गरेको हो ।

    Advertisement

    जिल्ला सम्मेलन अघि सबै १० वटै पालिकाको सम्मेलन गर्ने निर्णय पनि राजमो, बागलुङले गरेको छ । फागुन १४ गते एकै दिन हुने पालिका अधिवेशनका लागि जिम्मेवारी तोकिएको सचिव भीमलाल पोखरेलले जानकारी दिनुभएको छ ।

    यस्तै, माघ २० गते देखि ३० गते सम्म सबै वडाका सम्मेलन तथा भेला हुने छ । वडा अधिवेशनका लागि समेत मिति र जिम्मेवारी निश्चित गरिएको छ ।

    साथै, माघ १५ र १६ गते हुने प्रदेश सम्मेलन सफल पार्नका लागि पनि राजमो बागलुङले सबैसँग अपिल गरेको छ ।

    वक्तव्यमा भनिएको छः
    ‘राष्ट्रिय जनमोर्चा जिल्ला समिति, बागलुङको एघारौं बैठक मिति २०७८ पौष १६ गते अध्यक्ष क. अमर थापाको अध्यक्षतामा बागलुङ बजारमा बस्यो । बैठकले गरेका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्न यो बक्तव्य जारी गरिएको छ ।

    १. राष्ट्रिय जनमोर्चा जिल्ला समिति बागलुङको ऐतिहासिक सातौं जिल्ला सम्मेलन २०७८ फागुन २७ र २८ गते बागलुङ बजारमा गर्ने निर्णय भएको छ । सम्मेलनलाई भव्यताका साथ सफल पार्न सबैसँग हार्दिक अपिल गर्दछौं ।

    २. सातौं जिल्ला सम्मेलन सफल पार्न अध्यक्ष अमर बहादुर थापाको संयोजकत्वमा १३ सदस्यीय मुल व्यवस्थापन समिति गठन गरिएको छ । जसमा धर्म बहादुर कुँवर, भिमलाल पोखरेल, दिल बहादुर दर्जी, थानेश्वर सुवेदी, हिरा बहादुर थापा, दिल बहादुर श्रीस, लक्ष्मण पुन, टंक के.सी, बोम बहादुर थापा, दिपक थापा, थम्मन घर्ती र तिर्थसिंह थापा रहनु भएको छ । अध्यक्ष अमर थापाको संयोजकत्वमा ७ सदस्यीय सांगठानिक प्रतिवेदन समिति सदस्यमा धर्म कुँवर, भिमलाल पोखरेल, कृष्ण पौडेल, रुद्रा के.सी., दिपक थापा र टंक के.सी. हुनुहुन्छ । कोषाध्यक्ष दिल बहादुर दर्जीको संयोजकत्वमा ५ सदस्यीय आर्थिक प्रतिवेदन समिति सदस्यमा धर्म कुँवर, भिमलाल पोखरेल, दिपक थापा, र बेदीलाल सापकोटा हुनुहुन्छ ।

    त्यसै गरी सचिव भिमलाल पोखरेलको संयोजकत्वमा १५१ सदस्यीय प्रचार प्रसार समिति तथा ३ सदस्यीय मञ्च व्यवस्थापन समिति र ३ सदस्यीय कलाकार व्यवस्थापन समिति, जिल्ला सदस्य थानेश्वर सुवेदीको संयोजकत्वमा ७ सदस्यीय स्वमंसेवक परिचालन समिति, जिल्ला सदस्य रुद्रा के.सी.को संयोजकत्वमा ५ सदस्यीय अतिथी सत्कार समिति, जिल्ला सदस्य धन बहादुर अदैको संयोजकत्वमा ५ सदस्यीय जेष्ठ सदस्य सम्मान समिति गठन भएका छन ।

    ३. २०७८ माघ २० गते देखि ३० गते सम्म हुने वडा सम्मेलन तथा भेलाका गर्ने ठेगान गरिएको छ । जसमा प्रमुख अतिथीहरु (१) २०७८ माघ २० गते बाटाकाचौर – धर्म बहादुर कुँवर, राजकुट – प्रगती बुढा (२) २०७८ माघ २१ गते हुग्दीशिर–राजेन्द्र ढुङगाना, सल्यान–धर्म बहादुर कुँवर, दमेक३–नर बहादुर पुन, बिनामारे –दिल बहादुर दर्जी, छिस्ती – कृष्ण प्रशाद शर्मा, अमलाचौर – पियारी थापा, भकुण्डे – तिलक थापा, बा.न.पा.२ – लक्ष्मी बास्कोटा, बिहुँ ५ –टिकासंगम बिक, पाला– लक्ष्मण पुन, हटिया – अमर थापा, रिघा – गौरीश्वर पाण्डे, नरेठाटी – नेत्र बुढाथोकी, अर्गल – तिर्थसिङ थापा, जलजला – भिमलाल पोखरेल, खर्वाङ – भिमसेन वन, ढो.न.पा. ३– खिम बिक्रम शाही, ढो.न.पा.८– धन बहादुर अदै, निसीखोला १– प्रगती बुढा (३) २०७८ माघ २२ गते धुल्लुबास्कोट – राजेन्द्र ढुङगाना, सुखौरा – धर्म बहादुर कुँवर, कुश्मिशेरा – नर बहादुर पुन, सर्कुवा –दिल बहादुर दर्जी, जैदी – कृष्ण प्रशाद शर्मा, नारायणस्थान – पियारी थापा, बा.न.पा.१ – तिलक थापा, बा.न.पा.३ – काजीगाँउले श्रेष्ठ, पैयुपाटा – लोकनाथ शर्मा, रायडाँडा – थानेश्वर सुवेदी, बिहुँ ६ –ओम बहादुर पुन, भिमपोखरा – लक्ष्मण पुन, ग.न.पा.९– गौरीश्वर पाण्डे, ग.न.पा.४ – नेत्र बुढाथोकी, हिल – अमर बहादुर थापा, दगा – भिमलाल पोखरेल, बडिगाड १० – भिमसेन वन, रणसिहकिटेनी– मेक पाइजा, ढो.न.पा.२ – खिम बिक्रम शाही, ढो.न.पा.९– दिपक थापा, निसीखोला ६ – थमन घर्ती (४) २०७८ माघ २३ गते रेश – तिलक थापा, ढो.न.पा. १ – गौरीश्वर पाण्डे (५)२०७८ माघ २४ गते लेखानी – तिलक थापा, तमानखोला २ – गौरीश्वर पाण्डे (६) २०७८ माघ २५ गते जै.न.पा. २ – ठाकुर प्रशाद शर्मा, अर्जेवा – लिलादेबि शर्मा (७) २०७८ माघ २७ गते ग.न.पा.६–बेदीलाल सापकोटा (८) २०७८ माघ २८ गते पैयु – कृष्ण प्रशाद शर्मा, धम्जा – पियारी थापा, दुदिलाभाटी – राजेन्द्र ढुङगाना, ग.न.पा७ –बेदीलाल सापकोटा, ग्वालीचौर– बोम बहादुर थापा, खुङगा – अमर थापा, ढो.न.पा.७ – भिमलाल पोखरेल, निसीखोला २– खिम बिक्रम शाही, निसखिोला ३ – गौरीश्वर पाण्डे (९) २०७८ माघ २९ गते राङखानी – कृष्ण प्रशाद शर्मा, बा.न.पा.४– थानेश्वर सुवेदी, बा.न.पा. ७– लक्ष्मी बास्कोटा, तंग्राम – पियारी थापा, हरिचौर – राजेन्द्र ढुङगाना, काडेबास –बेदीलाल सापकोटा, सिसाखानी–बोम बहादुर थापा, पाण्डपखानी– टंक के.सी, बडिगाड ९– मेक पाइजा, ढो.न.पा. ५ – अमर थापा, ढो.न.पा. ६ – भिमलाल पोखरेल, निसीखोला ५ – खिम बिक्रम शाही, निसीखोला ४ – गौरीश्वर पाण्डे रहनु भएको छ ।

    ४. जिल्लाका १० वटै पालिकाको २०७८ फागुन १४ गते पालिका सम्मेलन गर्ने निर्णय भएको छ । जसका लागि प्रमेख अतिथीमा बरेङ– अमर बहादुर थापा, जैमिनी– तिलक थापा, बा.न.पा.– भिमलाल पोखरेल, काठेखोला– दिल बहादुर दर्जी, गलकोट–संकर बराल, ताराखोला– बेदीलाल सापकोटा, बडिगाड– गौरीश्वर पाण्डे, ढोरपाटन–राजेन्द्र ढुङगाना, निसीखोला– पियारी थापा, तमानखोला– खिम बिक्रम शाही रहनु भएको छ ।

    ५. २०७८ माघ १५ र १६ गते पोखरामा राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेशको प्रथम प्रदेश सम्मेलन हुदैछ । सम्मेलन भव्य एवं सान्दार रुपले सफल पार्न सम्पुर्ण जनसमुदायहरुमा जिल्ला समिति बागलुङ हार्दिक अपिल गर्दछ ।’

    सोमबार, पुष १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.