• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राजमो छोडेर जानेलाई अध्यक्ष केसीको कटाक्ष : तर खान पाइन्छ कि भन्ने प्रपञ्च !


  •   सोमबार, पुष १२, २०७८ मा प्रकाशित
  • बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मसाल वा राजमो छाडेर दर्जनौं व्यक्तिहरू अन्य पार्टीमा गएको समाजिक सञ्चार माध्यमहरूमा गरिएको प्रचार भ्रामक र तथ्यहिन भएको बताउनु भएको छ । उहाँले केही अनुशासनविहीन अवसरवादीहरू मात्रै ‘तर खान पाउँछौं कि’ भनेर प्रपंच रचेको बताउनुभयो ।

    Advertisement

    ‘राष्ट्रिय जनमोर्चाले सधैँभरि देश र जनताको पक्षमा काम गरिरहेका तथ्यहरू प्रस्टाउँदै नेता केसीले हाम्रो पार्टीमा बसेर ब्यक्तिगत लाभ र फाइदा कसैले लिन पाउँदैनन्’ उहाँले भन्नभयो, ‘अवसरवादीहरू व्यक्तिगत फाइदा कै लागि पार्टीमा लागेका हुन्छन् र आफ्नो त्यो स्वार्थ पूरा नभए पछि पार्टी छोड्छन्।’

    राजमो शियारी–सुद्दोधन गाउँपालिकाले फर्साटिकरमा आयोजना गरेकोे कोणसभालाई सम्वोधन गर्दै राजमो अध्यक्ष केसीले संघीयताको कारण देश असफल राष्ट्र तिर गएको आरोप लगाउनु भयो । उहाँले संघीयता लागू गर्दा संसदमा प्रतिनिधित्व गर्ने २५ पार्टी मध्ये एक्लै राजमोले मात्रै विरोध गरेको भए पनि अहिले अन्य पार्टीहरू पनि त्यसमा सामेल भएको र ठूला पार्टीहरूको लागि पनि घाटीमा अड्किएको हड्डी’ समान भएकोले आम नेपाली जनता पनि संघीयता खारेजीको अभियानमा सचेत भएकोमा खुसी व्यक्त गर्नुभयो ।

    सिंहदरवारमा मात्रै हुने संसदको मोलमोलाई सातै प्रदेशमा सुरूभएको र रिसाएका र भाग्न खोज्ने सांसदहरूलाई मन्त्रालय फुटाएरै भए पनि मन्त्री बनाउने रमिताले संघियता नेपाली जनताले धान्न नसक्ने सावित भैसकेको बताउनुभयो । संघीयता सहितको प्रदेशको कुनै काम र औचित्य नभएको पुष्टि भैसकेको भन्दै नेता केसीले विदेशबाट रिण काढेर संघीयता धान्न नसकिने भएकोले यसको खारेजीको विकल्प नभएको बताउनुभयो ।

    एमसीसीको अमेरिकाले नेपाली जनताले बाटो नभएर दुःख पाए, बिजुली बेच्न पाएनन् भनेर टिठले यो परियोजना ल्याउन खोजेको हैन भन्दै नेता केसीले नेपाललाई वेस बनाएर चीनलाई तहस नहस पार्ने रणनीति अनुसार काम गरिरहेको बताउनुभयो ।

    चीनको अर्थव्यबस्थाले साम्राज्यवादी रूप धारण गरिसकेको बताउदै विश्व बजारमा चीनको दवदबा समाप्त पार्न सिधा सैनिक हस्तक्षेपबाट उसलाई तहसनहस को अमेरिकी रणनीतिमा नेपाली भूमि प्रयोग गरिनु देशको लागि अत्यन्त घातक हुने औँल्याउनुभयो।

    पटक पटक समय सिमा बढाउदै एमसिसी जसरी पनि पास गर्ने अमेरिकी रणनीतिलाई असफल पार्न आम नेपाली जनता सडकमा आएर देशभक्तिपूर्ण आन्दोलनमा सरिकहुन आव्हान गर्नुभयो ।विदेशीबाट रकम खाएर यो वा त्यो बाहाना एमसीसी पास गर्ने कार्य देशको सार्वभौमसत्ता, एकता र अखण्डताको बिरूद्ध हुनेछ भन्दै संशोधन गरेर पनि एमसीसी पास गर्न नमिल्ने नेता केसीले बताउनुभयो । देश बचाउन र निर्माण गर्न हाम्रा पुर्खाहरूले जेजति संघर्ष र वलिदान गरे त्यसको रक्षाको लागि सागुरो घेराबाट बाहिर निस्कन सबैलाई अनुरोध गर्नुभयो ।

    विगत सरकारको प्रतिगमनको प्रयास अहिले पनि कायम रहेको बताउदै केसीले एकबर्षबाट प्रतिनिधि सभा चल्न नदिएर जनप्रतिनिधि संस्थालाई कामकाज विहिन बनाउने प्रयास गणतन्त्र विरोधी भएको भन्दै व्यवस्थापिका,कार्यपालिका र न्यायपालिका समेतको हविगतले प्राप्त उपलब्धिहरू समेत धरापमा परेको बताउनुभयो।

    प्रतिगमनलाई परास्त गर्न गठबन्धनले महत्त्वपूर्ण भूमिका खेलेको भए पनि एमसिसी लगायतका बिषयमा सरकारको भूमिका नकारात्मक रहेको बताउनुभयो । नेपाली जनताको दशकौ लामो संघर्ष बाट प्राप्त उपलब्धिहरूको रक्षा गर्न गत सरकारको प्रतिगमनको प्रयास असफल पार्न गठबन्धन बनाएको बताउँदै राजमो अध्यक्ष केसीले यो सरकारका राष्ट्रघाती कार्यमा आफ्नो पार्टी कदापि साक्षी नबस्ने बताउनुभयो ।

    अखिल (छैठौं) का केन्द्रीय अध्यक्ष देवेन्द्र कुँवरले सञ्चालन गर्नुभएको कोण सभामा राजमो केन्द्रीय सदस्य नारायण जिसीले पनि सम्वोधन गर्नुभएको थियोे ।

    सोमबार, पुष १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.