• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अखिल (छैठौं) लुम्बिनी प्रदेशको अध्यक्षमा सरोजमान सिंह


  •   शनिबार, मङि्सर १८, २०७८ मा प्रकाशित
  • रिसव आचार्य, बुटवल ।
    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को लुम्बिनी प्रदेश समितिको अध्यक्षमा सरोजमान सिंह चयन हुनुभएको छ । २०७८ मङ्सिर १७ र १८ गते बुटवलमा सम्पन्न भेलाले सिंहलाई अध्यक्षमा चयन गरेको हो ।

    Advertisement

    २१ पूर्ण र चार वैकल्पिक रहेको २५ सदस्यीय प्रदेश समितिको उपाध्यक्षमा नवराज चन्द (बाँके), सचिवमा खगेन्द्रा विष्ट (रोल्पा), सहसचिवमा जीवन नेपाली (अर्घाखाँची), कोषाध्यक्षमा नवीन केसी (प्युठान) र सदस्यमा रिसव आचार्य (कपिलवस्तु), सागर बेल्बासे, लक्ष्मण विक, बिमला सापकोटा, सन्जिला बुढा, तृसना श्रीनेत, सागर सुवेदी, केशव बुढाथोकी, दिनेश रैदास, भूपेन्द्र ठडराई, टेकराज भुसाल, विमल खरेल, उषा बिष्ट, लक्ष्मी बन्जाडे, राजु चौधरी र रमेश पुन रहनुभएको छ ।

    त्यस्तै, वैकल्पिक सदस्यमा टिना अदै, भीममाया नेपाली, निशान श्रेष्ठ, लीला कुँवर चयन हुनुभएको छ ।

    भेलाले सुरेश आचार्य, वसन्त आचार्य, सुदीप पौडेल चयन हुनुभएको छ ।

    भेलामा प्रमुख अतिथिको आसनबाट बोल्दै अखिल (छैठौं) का महासचिव सुवास जिसीले विद्यार्थी राजनीतिमा अखिल (छैठौं) ले खेलेको भूमिका “विद्यालयदेखि विश्वविद्यालयसम्म” अभियानको सफल बनाउन विद्यार्थीको भूमिका, राष्ट्रियता, गणतन्त्रको रक्षा गर्ने जिम्मेवारी विद्यार्थीको काँधमा आएको स्पष्ट पार्नुभएको थियो ।

    वक्ताहरूले अखिल (छैठौं) ले विद्यार्थीहरू बिचमा गएर शैक्षिक विकृति, विद्यार्थीको हक–अधिकारको विषयमा स्पष्ट पारेर विद्यार्थीहरूलाई अखिल (छैठौं) मा आबद्ध गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको थियो ।

    भेलामा जातीय समता समाजका अध्यक्ष राजेश विक, अखिल नेपाल बुद्धिजीवी सङ्घका केन्द्रीय सचिवालय सदस्य दुर्गानाथ खरेल, राजमो रुपन्देहीका सचिव टानबहादुर केसी, अखिल (छैठौं) का पूर्व महासचिव सुरेश थापा, कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, राजमो लुम्बिनी प्रदेश कार्यालयको तर्फबाट भीमलाल न्यौपानेलगायत अखिल (छैठौं) का केन्द्रीय नेताहरूको आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा विभिन्न विषयमा सुरेश थापा, दुर्गानाथ खरेल र सुवास जिसीले प्रशिक्षण दिनुभएको थियो ।

    अखिल (छैठौं) का केन्द्रीय सदस्य खगेन्द्रा विष्टको अध्यक्षता, केन्द्रीय सचिव सरोजमान सिंहको सञ्चालनमा अघि बढेको कार्यक्रममा केन्द्रीय सदस्य तथा रुपन्देही जिल्लाध्यक्ष सागर बेल्बासेले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    शनिबार, मङि्सर १८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.