• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

महिला संघका केन्द्रीय सल्लाहकार चन्द्रबदन श्रेष्ठको निधन


  •   शुक्रबार, मङि्सर १०, २०७८ मा प्रकाशित
  • नवराज पौडेल, कपिलवस्तु ।
    अखिल नेपाल महिला संघका केन्द्रीय सल्लाहकार चन्द्रबदन श्रेष्ठको निधन भएको छ । ८० वर्षीय श्रेष्ठको दमका कारण आफ्नै निवास कपिलवस्तु, बाणगङ्गा–४ जितपुरमा २०७८ मङ्सिर १० गते निधन भएको हो । उहाँको आजै कपिलवस्तुस्थित लक्ष्मणघाटमा दाहसंस्कार गरिएको छ ।

    Advertisement

    नेत्री श्रेष्ठ करिब तीन महिना अघिदेखि बिरामी पर्नुभएको थियो । गत भाद्रमा करिब एक महिना कोभिडबाट संक्रमित हुनुभएको उहाँको धनगढी र बुटवलका विभिन्न अस्पतालमा उपचार गराइएको थियो । तर, कोभिडपछि स्वास्थ्यमा थप समस्या आएको थियो ।

    सेती अञ्चल अस्पताल धनगढीमा उपचारपछि डिस्चार्ज भएकी श्रेष्ठलाई अक्सिजनको समस्याका कारण घरमै अक्सिजन सिलिन्डर राखेर उपचार भइरहेको थियो ।

    उहाँ पञ्चायती कालदेखि नै निरङ्कुश तन्त्रका विरुद्ध संघर्ष गर्दै आएकी जुझारु चरित्रकी हुनुहुन्थ्यो । महिला आन्दोलनका अग्रज नेत्री श्रेष्ठले २०६२–०६३ सालको जनआन्दोलनमा कैलालीको धनगढीमा नेतृत्व प्रदान गर्नुभएको थियो । त्यसक्रममा उहाँ दुईपटक जेल पर्नुभएको थियो ।

    श्रेष्ठ नेकपा (मसाल)मा आवद्ध रहेर लामो समयदेखि विभिन्न जनवर्गीय संगठनमा कार्यरत हुनुहुन्थ्यो । नेकपा (मसाल) कपिलवस्तुका प्रवक्ता छविलाल गैरेका अनुसार उहाँ नेकपा (मसाल) को पार्टी सदस्य हुनुहुन्थ्यो । पार्टीमा उहाँको नाम क. पूरा थियो ।

    उहाँ करिब एक दशकअघि कैलालीबाट कपिलवस्तु बसाईं सर्नुभएको हो । कैलालीको धनगढी उपमहानगरपालिका–३ विशाल नगरबाट उहाँको परिवार २०६९ सालमा कपिलवस्तु बसाइँ सरेको थियो ।

    उहाँको परिवारमा पति कृष्णमान श्रेष्ठका साथै तीन छोरी र एक छोरा रहनुभएको छ । उहाँको निधनप्रति नेकपा (मसाल) सम्बद्ध विभिन्न व्यक्ति, सुभेच्छुक तथा आफन्तले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन् ।

     

    शुक्रबार, मङि्सर १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.