• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

ओखरकोट सेवा समितिको अध्यक्षमा पौडेल


  •   बिहिबार, मङि्सर ०९, २०७८ मा प्रकाशित
  • प्युठान । ओखरकोट पर्यटन एवं ग्रामीण विकास सेवा समितिको अध्यक्षमा दुर्गा पौडेल चयन हुनुभएको छ । बुधबार भएको ५ औँ साधारणसभाले पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवम् सांसद दुर्गा पौडेलकै पहलमा ओखरकोट क्षेत्रको विकासका लागि भन्दै पाँच वर्षअघि सो समिति गठन भएको थियो ।

    समितिको उपाध्यक्षमा तिलकबहादुर जिसि, महासचिवमा सुवाश जिसि, सचिवमा राजेन्द्रविक्रम सिंह र कोषाध्यक्षमा राधा जिसि चयन हुनुभएको छ । सदस्यहरुमा सकुन्तला जिसि, निमबहादुर विक, सावित्रा श्रेष्ठ, सारदा थापा, विकल्प जिसि र एक स्थान रिक्त रहेको छ ।

    सभामा झिमरुक गाउँपालिकाका अध्यक्ष तिलक जिसि, राष्ट्रिय जनमोर्चा झिमरुकका अध्यक्ष शिद्दिमान जिसि, समाजसेवी ढुण्डिराज पोख्रेल लगाएतको उपस्थिति रहेको थियो ।

    सभाले संस्थाको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गर्नुका साथै आगामी कार्यक्रम बारे निर्णय गरेको छ । ओखरकोट, झिमरुक र गौमुखी क्षेत्रको साथै प्युठान जिल्लाको पर्यटन र विकासको लागि आवश्यक पहल थाल्ने सभाले निर्णय गरेको छ ।

    ओखरकोटको कोट र ढाँडाको रक गार्डेनको डीपीआरको कार्यान्वयन, ओखरकोट सामुदायिक भवन र नेपाने रङ्गशालाको निर्माणलाई पूर्णता, रिसोर्टको निर्माण, बाग्दुला–भिमगिठे सडक निर्माण, खलंगा–गुल्मी रणनैतिक सडक निर्माण, वैज्ञानिक बाल उद्यान, ओखरकोट मिनि केवलकार निर्माण, कौछे-भुल्के वन पर्यटन डिपिआर निर्माण, इख्नाथान दियाल्ना पर्यटन विकास, गौमुखी क्षेत्र पर्यटन विकास, स्वर्गद्वारी तथा ऐरावती पर्यटन विकासकोलागि आवश्यक बजेटको माग तथा कार्यान्वयनको लागि नेतृत्व दिनुका साथै पहल गर्ने निर्णय गरिएको छ ।

    सभाको अध्यक्षता राजेन्द्रविक्रम सिंह र सञ्चालन सुवाश जिसिले गर्नुभएको थियो ।

    बिहिबार, मङि्सर ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.