• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

जनजाति मुक्ति आन्दोलन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

केसीको प्रश्न : कालापानीमा नेपालले जनगणना किन नगर्ने ?


  •   बुधबार, असोज २०, २०७८ मा प्रकाशित
  • धनगढी । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विदेशी शक्तिसामु लम्पसार परेको भन्दै सरकारको चर्को आलोचना गर्नुभएको छ ।

    Advertisement

    बुधबार राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले भारतीय र अमेरिकी साम्राज्यवादले विभिन्न बहानामा नेपालमाथि हस्तक्षेप गर्दासमेत सरकार मुकदर्शक बनेको आरोप लगाउनुभयो ।

    ‘हाम्रो भूमिमा अरु देशले हेलिकप्टर उडाएर जान्छ तर शासक मुकदर्शक भएर बसेको हुन्छ’ केसीले भन्नुभयो, ‘भारतीय सुरक्षाकर्मीले दार्चुला का जयसिंह धामी चढेको तुइन काटे हाम्रो सरकारले केही गर्न सकेन । कालापानीमा नेपालले जनगणा नगर्ने रे । त्यहाँका जनता सयौं पटक अपमान सहेर बसेका छन् । हाम्रो सरकार केही गर्न सकेको छैन ।’

    अध्यक्ष केसीले संघीयताले नेपाली जनताको टाउकोमा बोझ थुपारेको बताउनु भयो । उहाँले ७ वटा प्रदेश र २५ सय जनप्रतिनिधिलाई पाल्नुपर्ने अवस्थाका कारण त्यसको बोझ नेपाली जनताले उठाउनु परेको बताउनुभयो ।

    ‘ऋण काडेर घ्यु पिउने हो ? ऋण काडेर कलकारखाना खोल्नु हो । नेपाली जनताको सेवा सुविधाको लागि हो । नकी मन्त्री सांसदहरुलाई गाडी किन्नलाई’ केसीले भन्नुभयो ।

    उहाँले सरकारले देशमै रोजगारीको व्यवस्था गर्न नसक्दा लाखौं युवा विदेशिन बाध्य भएको बताउनुभयो । घरमा बुढा बा आमालाई छोडेर विदेशिन बाध्य कैयौं छोराछोरी बाकसमा फर्कनुपर्ने विडम्बना रहेको केसीले बताउनुभयो ।

    ‘संघीयताले गर्दा नेपाली जनतालाई करको बोझ थुपारी दिएको छ । भष्ट्रचार, बेरोजगारी बढाएको छ । त्यसले गर्दा ६०–७० लाख नेपाली विदेशीन बाध्य भएका छन्’ उहाँले भन्नुभयो, ‘दसैँको बेलामा पैसा आउँछ कि भनेर आमा बुवा कुरेर बसेका हुन्छन् तर बाकसमा छोरा छोरीको लास आउँछ । यस्तो विडम्बना छ हाम्रो देशको।’

    उहाँले नेपालको सार्वभौमिकताविरुद्ध रहेको एमसीसी कुनै हालतमा संसदबाट पास हुन नहुने बताउनुभयो । बुधबार राष्ट्रिय जनमोर्चाले एमसीसी र संघीयताको खारेजी, महंगी, भ्रष्टाचार लगायतका विषयमा सातवटै प्रदेशमा विरोध सभाको आयोजना गरेको हो ।

    धनगढी पार्कमोडमा भएको विरोध सभाअघि चौराहबाट निस्केको जुलुशले विभिन्न नारासहित नगर परिक्रमा गरेको थियो । कार्यक्रममा राजमो महासचिव मनोज भट्ट, सुदूरपञ्चिम प्रदेश अध्यक्ष नन्दराज भट्टलगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

    बुधबार, असोज २०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ
    नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?
    मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी
    एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
    मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण
    यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई जना पक्राउ

    • २.
      नीट पेपर लीक आन्दोलनपछि धर्मेन्द्र प्रधानको राजीनामाः किन झुक्न बाध्य भयो भारत सरकार ?

    • ३.
      मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी

    • ४.
      एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

    • ५.
      मिलाइल सकिन थालेपछि अमेरिकाले रोक्यो इरान विरुद्धको आक्रमण

    • ६.
      यात्रीलाई बासी खाना खुवाउने होटललाई २५ हजार जरिवाना

    • ७.
      राजपुरमा ढिस्कोले पुरिएर किशोरको मत्यु

    • ८.
      ‘वैध गतिविधिलाई पनि अपराध बनाइँदैछ, विरोध गर्ने विद्यार्थी जेल पुग्छन्’: सर्वोच्च अदालतका न्यायाधीश भुयन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.