• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

ज्येष्ठ कम्युनिस्ट नेता गुरुङको निधनमा राजमो लुम्बिनी प्रदेशद्वारा श्रद्धाञ्जली कार्यक्रम


  •   आइतबार, असोज ०३, २०७८ मा प्रकाशित
  • टेकराज भुसाल, बुटवल ।
    ज्येष्ठ कम्युनिस्ट नेता खगुलाल गुरुङको २०७८ असोज ३ गते बिहान १०४ वर्षको उमेरमा निधन भएपछि आजै राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिले बुटवलमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।

    Advertisement

    श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले खगुलाल गुरुङले राणाशासनका विरुद्ध कम्युनिस्ट पार्टीमा समेत आबद्ध भई प्युठानमा कम्युनिस्ट पार्टी जन्माउनमा ठुलो भुमिका खेलेको बताउनुभयो ।

    खगुलाल गुरुङ कम्युनिस्ट विचार, सिद्धान्त र अनुशासनमा अडिग कम्युनिस्ट नेता भएको बताउँदै अध्यक्ष केसीले गुरुङले पार्टीप्रति दिनुभएको योगदानलाई हामीले बिर्सन नहुने र उहाँले देखाएको बाटोमा सधैँ हिड्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

    श्रद्धाञ्जली कार्यक्रममा वामपन्थी नेता सुरेश थापा, राजमो लुम्बिनी प्रदेशकी सांसद तारा जिसी, अखिल नेपाल किसान महासङ्घका उपाध्यक्ष चन्द्रबहादुर केसी, जातीय समता समाजका अध्यक्ष राजेश विश्वकर्मा, अखिल नेपाल उद्योग व्यापार सङ्घका अध्यक्ष ढुण्डिराज शर्मा, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) रुपन्देहीका अध्यक्ष कविराज गिरी, रक्तिम सांस्कृतिक अभियान रुपन्देहीका उपाध्यक्ष दिलिप रसाइली र अखिल (छैठौं) का केन्द्रीय सदस्य सरोजमान सिंहले श्रद्धाञ्जली मन्तव्य राख्दै जीवनभरि नै समाजलाई बदल्न र समाजमा विद्यमान अन्याय, अत्याचार, शोषण र उत्पीडनको अन्त्य गरी सुखी र उन्नत समाज निर्माणका लागि गुरुङ सधैँ सङ्घर्षरत रहेको बताउनुभयो ।

    कार्यक्रम राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष बद्रे आलमको अध्यक्षता, सचिव सोमकुमार कार्कीको सञ्चालन र कोषाध्यक्ष गणेश गैतमको स्वागतमा सम्पन्न भएको थियो ।

    प्युठानको गौमुखी गाउँपालिका–८ खैरामा १९७५ भाद्र २५ गते जन्मेका गुरुङ २००७ सालदेखि नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहभागी भई २०१० सालमा नेपाल कम्युनिस्ट पार्टीको सदस्य बनेर लामो समयदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा आबद्ध रहँदै आउनुभएको थियो ।

    आइतबार, असोज ०३, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.