• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

क्रान्तिकारी कि महागद्दारी ?


  •   बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित
  • भक्त विश्वकर्मा  ##
    अनुशासन पालना नगर्ने
    कारबाही भोग्न र झुक्न नसक्ने
    केही पुराना दौँतरीहरू
    सिद्धान्त र निष्ठाबाट चिप्लिएर
    थ्याच्च फोहोरमा बस्न खोज्दै छन्
    व्यक्तिगत रिस र क्रोधले बोल्दै छन् ।

    Advertisement

    पुँजीवादी शैलीमा पतन हुन लाग्दा
    आजभोलि भुइँमा खुट्टै छैन
    के के न गरे जस्तो
    खुब क्रान्ति सफल पारे जस्तो
    ध्वाँस लाउँदै छन
    आफ्नै भुँडी फारडेर
    बेइज्जत आफ्नै गरेर
    मूलधारबाट हेर्दाहेर्दै चिप्लदै छन् ।

    पार्टीका नमकहरामहरू
    बुर्र बुर्र उफ्रदै छन
    पद पाइएन भन्ने स्वार्थीहरूको जमात
    बैरीको हाँसो गराउदै
    देश दौडाहामा छन्
    तत्कालै स्वार्थ खाज्नेहरू
    दलाल पुँजीवादमा पतन हुन
    क्रान्तिकारीको भ्रम छर्दै छन
    पार्टीको बेइज्जत गर्न सल्बलाउँदै छन् ।

    महाक्रान्तिका कुरा गर्दै, महागद्वारी गर्दै
    महास्वार्थमा पतन हुँदै गरेका मित्रहरू
    इतिहासलाई किन पुनरावृत्ति गर्दै छौ ?
    टुप्पीको बल लगाएर आफ्नै जरा काट्ने
    घरमा आगो लगाएर आगो ताप्ने
    अलिकति लाज, अनि मर्यादामा बस ।

    एउटा क्रान्तिकारी पार्टीको
    ब्रान्डमाथि धावा बोल्ने
    रअ र सी.आई.बी. का मान्छेबाहेक
    कोही हुन सक्दैनौ
    हेक्का राखौँ
    ब्रान्डलाई सकेर रमाउने कामरेडहरू
    त्या दिवासपना नदेखेकै राम्रो
    इतिहास हेर
    आफ्नो कित्ता काट, बस ।

    पुँजीवादमा रूपान्तरण हुँदै गरेका मित्रजनहरू
    जति सक्छौ अझ अभद्र बन
    इतिहासले फेरि पनि प्रमाणित गर्ने छ
    पक्कै पनि समय लाग्ला
    पर्खांैला, हेरौला
    राता मान्छेहरू कालो पङ्क्तिमा
    सामेल भएको दिन बारम्बार स्मरण गरौँला ।

    ठुलो वा सानो समूहले बाटो बिराएको
    इतिहास लेख्दै जाउला
    स्वार्थीहरूको धमधमी र चुरीफुरीबारे
    अर्काे पानामा लेख्दै
    अनि समीक्षा गर्दै जाउँला
    ढुलमूल र अवसरपादीलाई तह लाउँदै
    क्रान्तिको बाटोमा सधैँ अगाडि बढौँला
    क्रान्तिको बाटोमा सधै अगाडि बढौँला ।

    बुधबार, भदौ ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      लोककल्याणकारी विज्ञापन कटौतीविरुद्ध पत्रकार महासंघको तालाबन्दी

    • २.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ३.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • ४.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ५.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ६.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ७.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ८.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.