• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

माधव नेपालको साथ छोडेका नेताहरू ओलीको पेलाइमा


  •   सोमबार, भदौ २८, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेकपा (एमाले) भित्रको गुटबन्दीमा १० बुँदे सहमतिमार्फत माधव नेपालको साथ छोडेर एमालेमै बस्न चाहेका नेताहरू पार्टी अध्यक्ष केपी ओलीको पेलाइमा परेका छन् । पार्टीलाई २ जेठ २०७५ को अवस्थामा राखेर अगाडि बढ्ने सहमति गरेका ओलीले अहिले आएर हुबहु त्यसको कार्यान्वयन नहुने स्पष्ट पार्नुभएको छ ।

    Advertisement

    पार्टीभित्रको विवादका क्रममा उपाध्यक्षहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, नेताहरु भीम आचार्य, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराईले माधव नेपालको साथ दिँदै आएका थिए । केपी ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन यी नेताहरूको पनि महत्वपूर्ण भूमिका छ ।

    तर, माधव नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गर्ने क्रममा भने उनीहरुले नेपालको साथ छोडेर १० बुँदे सहमतिमार्फत एमालेमै फर्कन चाहेका थिए । सो सहमति अनुसार नेकपा (एमाले) का नेताहरु माओवादीसँग एकता हुनुपूर्वको अवस्थाकै जिम्मेवारीमा रहने भन्ने थियो।

    त्यसो गर्दा सुदूरपश्चिम प्रदेशको इन्चार्ज भीम रावल बन्नुहुन्थ्यो । तर, ओलीले रावललाई होइन, माओवादीबाट आएका लेखराज भट्ट नै सुदूरपश्चिमको इन्चार्ज बन्ने र १० बुँदे हुबहु कार्यान्वयन नहुने स्पष्ट पार्नुभएको छ ।

    रावलसँगै विभाजनको विपक्षमा उभिएका अष्टलक्ष्मी शाक्य र भीम आचार्यले मुख्यमन्त्री पद पाए पनि त्यो पद अहिले धरापमा परेको छ ।
    यस्तै, सुरेन्द्र पाण्डे र गोकर्ण बिष्टलाई कुनै जिम्मेवारी दिइएको छैन भने योगेश भट्टराई प्रचार विभाग प्रमुखमा यथावत् रहनुभएको छ । युवराज ज्ञवाली उपाध्यक्षमा कायमै रहेपनि विशेष जिम्मेवारी भने दिइएको छैन ।

    ‘ओलीले १० बुँदे सहमति टांगमुनी राख्छन्’ भन्ने माधव नेपालको भनाई अहिले चरितार्थ भएको छ । अन्तिममा नेपालको साथ छोडेर एमालेमै रहन चाहेका नेताहरू अहिले जिम्मेवारीविहीन भएपछि अध्यक्ष ओलीसँग रुष्ट भएका छन् ।

     

    सोमबार, भदौ २८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.