• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सवारी दुर्घटना न्यूनिकरण गर्न लाखौं चालकलाई सचेत पार्न आवश्यक : राजमो


  •   शनिबार, भदौ १९, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले चालकको लापरवाहीका कारण अत्याधिक सवारी दुर्घटना हुने गरेको भन्दै चालकलाई सचेत पार्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।

    Advertisement

    हालै दाङ जिल्लाको सिस्नेखोलामा बाढीले कार बगाउँदा चार जना महिलाको मृत्यु भएको थियो । चालकको लापरवाहीका कारण सिस्नेखोलाको दुखद घटना घटेको राजमोले जनाएको छ ।

    राजमो उपाध्यक्ष दुर्गा पौडेलले शनिबार प्रेशित गर्नुभएको विज्ञप्तिमा दाङको घटनासहित लापरवाहीपूर्ण ढंगले गाडी चलाउने चालकलाई कारबाही गर्न र चालकहरुलाई सचेत पार्न आग्रह गर्नुभएको छ ।

    विज्ञप्तिमा भनिएको छ,
    दाङ जिल्लाको घोराही–तुलसीपुर खण्डको सिस्ने खोलामा बाढीले कार बगाउँदा ४ जना महिलाको मृत्यु भएको छ । राति करिब ११ बजेतिर बाढीले कार बगाएको थियो । दुर्घटनामा परी घोराही उपमहानगरपालिका १३ की रीतामाया पुन, सुशीला श्रेष्ठ, घोराही १५ की राधा कुँवर र विमला केसीको मृत्यु भएको छ भने कार चालक नरबहादुर पुन गम्भीर घाइते भएका छन् । मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दछौं ।

    मध्यरातमा आएको ठूलो बाढीमा गाडी हाल्नु चालकको गम्भीर लापरवाही देखिन्छ । त्यही लापरवाहीले चार जना महिलाको ज्यान जानु ठूलो क्षति हो । चालकको लापरवाहीको कारण देशमा धेरै दुर्घटना हुने गरेको देखिन्छ । विभिन्न समयका छानविन र अध्ययन प्रतिवेदनले पनि दुर्घटना हुनुको प्रमुख कारण चालककको लापरवाहीहो भन्ने पुष्टि भएका छन् । दाङको घटना पनि निकै लापरवाहीपूर्ण देखिन्छ ।

    दाङमा भएको दुर्घटनाको छानविन गरी दोषीउपर कडा कारवाही गर्न माग गर्दछौं । देशभर चालकको लापरवाहीले हुने दुर्घटना रोक्न लाखौं चालकहरुलाई लगातार सचेत गराउन, लापरवाहीपूर्ण सवारी चलाउने चालकहरुलाई कडा कारवाही गर्नुपर्ने आवश्यकतामा जोड दिन चाहन्छौ ।

    २०७८ भदौ १८ गते
    दुर्गा पौडेल
    उपाध्यक्ष तथा प्रवक्ता

    शनिबार, भदौ १९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.