• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

लागुपदार्थसहित दम्पती पक्राउ

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

सहिद सरोज शर्मा श्रद्धासुमन


  •   शनिबार, भदौ १२, २०७८ मा प्रकाशित
  • जनकराज पौडेल ##
    जनताका झुग्गीझुपडीमा
    न्याय र समानताका आवाज बुलन्द गर्दै
    सर्वहारा वर्गको राज्य ल्याउने
    सुन्दर युगको परिकल्पना गर्दै
    गाउँबस्ती जगाउदै
    जनता सचेत पार्दै
    आफ्नो कर्तव्य र निष्ठामा
    इमान्दारिता प्रदर्शन गर्दै
    भोक, रोग, अभावको पर्वाह नगरी
    विदेशका गल्लीगल्तीमा
    नेपाली एकताको सन्देश छर्दै
    चेतनाको दियो जलाउँदै
    सदियौँदेखि पिल्सिएका
    दासताको बन्धनमा बाँधिएका
    पेट पाल्न विदेश पसेका
    गल्ली गल्लीमा तड्पिएका
    उत्पीडनको भुँवरीमा परेका
    सङ्गठित एकताको
    महत्त्व बुझाउँदै हिँड्ने
    तिमीप्रति श्रद्धासुमन।

    Advertisement

    तिम्रो त्यो निश्छल भावना
    त्याग र बलिदान
    राष्ट्र र जनताप्रतिको समर्पण
    निमुखाप्रतिको अटुट प्रेम
    इमान्दारिताको दुरुपयोग गर्दै
    कतै तिमीप्रति
    कुठाराघात त हुँदै छैन ?
    तिम्रो प्राकृतिक इमान्दारितामा
    थरिथरि रङ भर्दै
    कतै कृतिम बनाइदै त छैन ?
    तिम्रै गुनगान र श्रद्धाको आवरणमा
    तिम्रा अधुरा सपना
    इच्छा आकाङ्क्षा विरुद्ध
    विश्वासघात त गरिँदै छैन ?
    तिम्रो रगत पसिनामा सिँचिएको
    शिखर चड्ने गोरेटो
    कतै अप्ठ्याराका लागि छोडिएको त छैन?
    त्यसैले तिमी जहाँ छौ
    जुन अवस्थामा छौ
    बाटो बिराउँदा
    अर्को बाटो हिँड्दा
    फेरि पनि त्यही बाटोको दाबी गर्दा
    छलछाल गर्दै भ्रम पार्दा
    झक्झकाउनू, खबरदारी गर्नू
    कान समातेर ट्रयाकमा ल्याउनू
    तिमीप्रति औधि विश्वास छ
    तिमी हिजो पनि
    आज पनि
    र भोलि पनि हाम्रो प्रेरणा हौ
    तिम्रो बाटो नै महान् छ
    हामी हिँडिरहेका छौ
    हिडिरहने प्रण गर्दछौँ
    त्यसो गर्न सक्यौ भने मात्र
    तिमीले पनि आफूप्रति
    सच्चा श्रद्धा भएको ठान्ने छौँ
    त्यही हामीले पनि विश्वास गरेका छौँ
    सहिद तिमीप्रति श्रद्धासुमन छ

    शनिबार, भदौ १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

    • २.
      लागुपदार्थसहित दम्पती पक्राउ

    • ३.
      प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

    • ४.
      राष्ट्रियता जोगाउन वामपन्थी एकता आवश्यकः खनाल

    • ५.
      नेपालगञ्जमा बाँदरको टोकाइबाट पछिल्लो डेढ महिनामा ४० जना घाइते

    • ६.
      कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

    • ७.
      एसियाली खेलकुद : उसुकी सुम्मिता तेह्रौँ स्थानमा

    • ८.
      ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजको दोस्रो अधिवेशन सम्पन्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.