• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

श्रीगंगानगरमा मूल प्रवाहको संगठन निर्माण तीव्र गतिमा


  •   शनिबार, भदौ १२, २०७८ मा प्रकाशित
  • खिमराज चालिसे ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, सुदूर पश्चिमोत्तर क्षेत्रअन्तर्गत श्रीगङ्गानगर नगर समितिले आफ्नो नगरमा व्यापक सङ्गठन निर्माण अभियान तीव्र गतिमा सञ्चालन गरिरहेको छ ।

    Advertisement

    उक्त अभियानअन्तर्गत अगस्त २७, २०२१ का दिन सेतियाफार्म एरियामा नगर अध्यक्ष गिरुप्रसाद न्यौपानेको तथा रेमलाल न्यौपानेको पहलमा एवम् केन्द्रीय सचिव त्रिभुवन भट्टराई र नगर सचिव बसन्त भण्डारीको विशेष उपस्थितिमा आयोजित टोल भेलाले मूल प्रवाहको विधान घोषणापत्र तथा समसामयिक विषयमा व्यापक चर्चापश्चात १५ सदस्यीय टोल समिति गठन गरेको छ ।

    रेमलाल न्यौपानेको अध्यक्षतामा गठित सेतियाफार्म टोल समितिमा सचिव पुरन केसी, कोषाध्यक्ष कमल विक, सदस्यमा सरस्वती केसी, रमेश एमसी, वालीका एमसी, लक्ष्मी विक, अमृता न्यौपाने, पदम विक, मधु विक, सरिता जिसी, मनोज विक, वर्षा एमसी र अर्जुन एमसी रहनुभएको छ ।

    रेमलाल न्यौपानेको अध्यक्षतामा तथा बसन्त भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा शुभकामना मन्तव्य केन्द्रीय सचिव त्रिभुवन भट्टराई र नगर अध्यक्ष गिरुप्रसाद न्यौपानेले दिनुभएको हो ।

    सोही एरियाको मैयावालीमा नगर अध्यक्ष गिरुप्रसाद न्यौपानेको पहल एवम् केन्द्रीय सचिव त्रिभुवन भट्टराई र नगर सचिव बसन्त भण्डारीको विशेष उपस्थितिमा भेलाको सम्पन्न भएको छ ।

    भेलाले बसन्त पोख्रेलको अध्यक्षतामा पाँच सदस्यीय टोल समिति गठन गरेको छ, जसमा सचिव राज भण्डारी, कोषाध्यक्ष तिर्था पोख्रेल, सदस्यमा दुर्गा भण्डारी र टिना भन्डारी रहनु भएको छ ।

    कार्यक्रम गिरुप्रसाद न्यौपानेको अध्यक्षतामा तथा बसन्त भण्डारीको सञ्चालनमा सम्पन्न भएको हो ।

    शनिबार, भदौ १२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    हिमाचलको रामपुर बुशहरमा तीज कार्यक्रम सम्पन्न
    मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न
    वार्षिक एरिया सम्मेलन सम्पन्न
    बठिन्डामा मूल प्रवाहको तिजी कार्यक्रम तथा श्रद्धाञ्जली सभा
    राजपुरामा तिजी कार्यक्रमसँगै कार्यकर्ता सम्मान

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.