• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

श्रीगङ्गानगरमा मूल प्रवाहका एरिया तथा टोल भेला सम्पन्न


  •   शुक्रबार, भदौ ११, २०७८ मा प्रकाशित
  • खिमराज चालिसे, चण्डीगढ ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज श्रीगङ्गानगर नगर समितिले सङ्गठन निर्माण अभियानलाई अझै सशक्त प्रकारले निरन्तरता दिएको छ । सबै प्रकारका भ्रम चिर्दै सशक्त सङ्गठन निर्माण गर्ने उद्देश्यका साथ सञ्चालित अभियानअन्तर्गत बिहिबार जवाहरनगर एरिया समितिको वार्षिक भेला सम्पन्न भएको हो ।

    Advertisement

    भेलाको उद्घाटन केन्द्रीय सचिव त्रिभुवन भट्टराईले तालीको गडगडाहटमा ब्यानर खोलेर गर्नुभयो । सो अवसरमा भट्टराईले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको इतिहास तथा वर्तमान परिवेशमा फुटपरस्त तत्त्वले फैलाएका विभिन्न भ्रमबारे स्पष्ट पार्नुभएको थियो ।

    नगर अध्यक्ष गिरुप्रसाद न्यौपानेले सबै कार्यकर्तालाई सशक्त सङ्गठन विस्तार गर्न जोड दिनुपर्ने धारणा राख्नुभयो ।

    एरिया भेलाले २३ सदस्यीय एरिया समिति निर्माण गरेको छ । समितिको अध्यक्षमा शुकदेव रिजाल, उपाध्यक्षमा केशव रिजाल, सचिवमा नारायण न्यौपाने, सहसचिवमा विष्णु न्यौपाने, कोषाध्यक्षमा राजेश न्यौपाने, सदस्यमा बोमबहादुर पोखरेल, खुमानन्द न्यौपाने, शान्ति पोखरेल, रुकराज भण्डारी, नारायण न्यौपाने, पदमा न्यौपाने, अनिल रिजाल, अनुप रिजाल, विष्णा रिजाल, सरिता न्यौपाने, जीवन जिसी, गोपाल न्यौपाने, कुसुम न्यौपाने, धिरज रिजाल, दीपक र सुसीला रिजाल रहनुभएको छ । समितिको एक स्थान हाललाई रिक्त राखिएको छ ।

    कार्यक्रमको अध्यक्षता बोमबहादुर पोखरेलले र सञ्चालन रुकराज भण्डारीले गर्नुभएको थियो । शुकदेब रिजालले स्वागत गर्नुभएको थियो ।


    त्यसैगरी, मूल प्रवाह नेपाली एकता समाजका केन्द्रीय सदस्य कृष्ण जिसी, नगर सचिव वसन्त भण्डारी र समता विभागका नेता हुमबहादुर विकको विशेष उपस्थितिमा पुरानी आवादीमा भेला सम्पन्न भएको छ ।

    भेलाले केरम नेपालीको अध्यक्षतामा १३ सदस्यीय पुरानी आवादी ए टोल समिति निर्माण गरेको छ । समितिमा सचिव रमेश कुमार, कोषाध्यक्ष कमला विक, सदस्यमा गोपाल विक, सुनिता नेपाली, दीपक नेपाली, गङ्गा नेपाली, कमल सुनार, मानबहादुर नेपाली, दिलिप नेपाली, तेजबहादुर सुनार, कालीबहादुर विक र मिठी विक रहनुभएको छ ।

    त्यस्तै, भेलाले बाबुराम बिकको अध्यक्षतामा सात सदस्यीय पुरानी आबादी बी टोल समिति निर्माण गरेको छ । समितिमा सचिव दीपेन्द्र विक, कोषाध्यक्ष कालु विक, सदस्यमा खुमा सुनार, रेखा विक, दिलिप विक र जुठबहादुर विक रहनुभएको छ ।

    नवनिर्मित टोल समितीका प्रथम बैठकले मूल प्रवाह नेपाली एकता समाजको सदस्यता वितरण र सङ्गठनको प्रचारमा नगर तथा एरियालाइ सहयोग गर्ने निर्णय गरेको जानकारि केन्द्रीय सचिव त्रिभुवन भट्टराईले दिनुभयो ।

    शुक्रबार, भदौ ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान
    हिमाचलको रामपुर बुशहरमा तीज कार्यक्रम सम्पन्न
    मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न
    वार्षिक एरिया सम्मेलन सम्पन्न
    बठिन्डामा मूल प्रवाहको तिजी कार्यक्रम तथा श्रद्धाञ्जली सभा
    राजपुरामा तिजी कार्यक्रमसँगै कार्यकर्ता सम्मान

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.