• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

‘सुदूरपश्चिमको कथित भेलाप्रति समता समाजको समर्थन छैन’


  •   बिहिबार, भदौ १०, २०७८ मा प्रकाशित
  • काठमाडौँ । जातीय समता समाजले भदौ ८ र ९ गते राजमोको कथित सुदूर पश्चिम भेलाप्रति आफ्नो सङगठनको समर्थन नरहेको बताएको छ ।

    Advertisement

    सुदूर पश्चिम प्रदेश समितिको नाममा तिलक परियारले वक्तव्य जारी गर्दै उक्त भेलालाई समर्थन भएको दाबी गरेपछि जातीय समता समाजले त्यसलाई खारेज गरेको हो ।

    अध्यक्ष राजेश विकको हस्ताक्षरमा २०७८ भदौ १० गते प्रेसवक्तव्य जारी गर्दै यस्तो जानकारी दिइएको छ ।

    कथित भेलाद्वारा लोकेन्द्र लम्साल नेतृत्वको राजमो प्रदेश समितिलाई जातीय समता समाजले समर्थन नगरेको जानकारी दिइएको सो प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–

    “जातीय समता समाज सुदूर पश्चिम प्रदेश समितिको नाममा तिलक परियारद्वारा आज जारी गरिएको वक्तव्यप्रति जातीय समता समाज, केन्द्रीय समितिको ध्यानाकर्षित भएको छ । उक्त वक्तब्यमा यही भदौ ८ र ९ गते धनगढीमा सम्पन्न भएको राष्ट्रिय जनमोर्चाको प्रदेशस्तरीय भेला वैधानिक भएको र त्यसलाई जातीय समता समाजले समर्थन गरेको दाबी गरिएको छ । हामी के स्पष्ट गर्न चाहन्छौँ भने त्यो भेला पार्टीकेन्द्रको विरुद्धमा रहेका र कारबाहीमा परेका केही असन्तुष्ट मानिसद्वारा आयोजना गरिएको भेला भएकाले त्यो भेलाले चुनेको क्षेत्रीय समिति अवैधानिक रहेको छ । त्यसैले जातीय समता समाज केन्द्रीय समितिले उक्त भेला र त्यसद्वारा लोकेन्द्र लम्सालको अध्यक्षतामा निर्वाचित नयाँ समितिलाई समर्थन गरेको छैन । अतः जातीय समता समाज केन्द्रीय समिति सबै मातहतका समिति र सम्पूर्ण सदस्यलाई उक्त फुटपरस्त वक्तव्यको भ्रममा नपर्न अनुरोध गर्दछ ।”

    त्यस्तै, समता समाजले जनवादी गायक जेबी टुहुरोको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ । वक्तव्यमा शोकसन्तप्त परिवारप्रति समवेदना पनि प्रकट गरिएको छ ।

    बिहिबार, भदौ १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.