• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको अस्पतालले तिरेन कर, यी हुन् कर नतिर्ने ५२ करदाता


  •   मङ्गलबार, साउन २६, २०७८ मा प्रकाशित
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले कर नतिर्ने ५२ ठूला करदाताको नाम सार्वजनिक गरेको छ । कर नतिर्नेहरूमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको जनमैत्री अस्पतालदेखि विवादित व्यवसायी अजेयराज सुमार्गीका व्यवसायसमेत छन् ।

    Advertisement

    महानगरले लामो समयदेखि ताकेत गर्दासमेत घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ करदाताको नाम पछिल्लो पटक सार्वजनिक गरेको हो । यस्ता करदाताले ३० दिनभित्र करको विवरण, कर र जरिवाना नबुझाए सेवा बन्द गर्ने र सम्पत्ति रोक्का गर्नेलगायतका कानूनी प्रक्रियामा जाने महानगरले जनाएको छ ।

    विगत २८ वर्षदेखि कर नतिर्ने करदातालाई सार्वजनिक सूचनामार्फत सम्पर्कमा आउन आग्रह गरिँदै आइएको थियो । गत असार १६ गते कामपाले पहिलो चरणमा कर तिर्न आनाकानी गरेका २० ठूला करदाताको नाम सार्वजनिक गरेको थियो । यसपछि केही सम्पर्कमा आए । आउनेमध्ये केहीले पहिलो किस्तास्वरुप केही रकम बुझाएका छन् भने केहीले विवरण पेश मात्र गरेका छन् । कतिपयले विवरण पेश गर्ने समय माग गरेका छन् भने कतिपय अझै सम्पर्कमा नआएका बताइएको छ ।

    यी हुन् कर नतिर्ने ५२ करदाता
    रवीन्द्रबहादुर मल्ल, लालदरबार

    दिव्यशमशेर जबरा, दरबारमार्ग

    जय नेपाल हल, दरबारमार्ग

    इम्पेरियल अपार्टमेन्ट, नक्साल

    कान्तिपुर होटल, दरबारमार्ग

    शिशु अर्याल, लाजिम्पाट

    होटल ग्याङ्जोङ (ले हिमालय), लाजिम्पाट

    सिटी होटल्स, लाजिम्पाट

    शुभकामना हाउजिङ डेभलपर्स प्रालि, भाटभटेनी

    हेल्पिङ ह्यान्ड्स, चाबहिल

    गोपीकृष्ण मुभिज प्रालि, गोपीकृष्ण नगर

    झिग्मी सिग्मी पर्वल विष्ट, चुच्चेपाटी

    काठमाडौं जेसिस, थापाथली

    खाद्य संस्थान, थापाथली

    सिग्नेचर अपार्टमेन्ट, टेकु

    अम्बे कम्प्लेक्स, टेकु

    टाउन डेभलपर्स प्रालि, टेकु

    राजेन्द्रकुमार काँवरा, रेडक्रस मार्ग

    ब्लुबर्ड इन्भेस्टमेन्ट, रेडक्रस मार्ग

    होटल प्लाटिनियम, सोल्टीमोड

    बुद्ध मल, माछापोखरी

    सिद्धार्थ वनस्थली स्कुल, वनस्थली

    जनमैत्री अस्पताल, बालाजु चोक

    ब्याट्री कारखाना, बालाजु

    होटल मर्स्याङ्दी, ठमेल

    ह्वाइट फिल स्कुल, खुसिँबु, नयाँबजार

    प्रदीपरत्न ताम्राकार, उदयरत्न ताम्राकार र विजयरत्न ताम्राकार (महानगरका २०, २२ र २५ नम्बर वडामा रहेका घर)

    आदर्शनगर बिजनेस प्रालि, पिपल्स प्लाजा

    वसुन्धरा तुलाधर, न्युरोड

    रञ्जना ट्रेड सेन्टर, न्युरोड

    केसा प्रपर्टिज प्रालि, न्युरोड

    वैशाली होटल प्रालि, ठमेल

    नेपाल स्काउट, लैनचौर

    साझा भण्डार, भोटाहिटी

    राष्ट्रिय नाचघर, जमल, कान्तिपथ

    चेम्बर भवन, जमल, कान्तिपथ

    कर्मचारी सञ्चय कोष भवन, ठमेल, त्रिदेवीमार्ग

    नेपाल रेडक्रस सोसाइटी, प्रदर्शनीमार्ग

    नेपाल विद्युत् प्राधिकरण, पुरानो बसपार्क

    नेसनल ट्रेडिङ लिमिटेड, रामशाह पथ

    नेपाली जामे मस्जिद, दरबारमार्ग

    प्रवीणबहादुर केसी, शान्ता प्लाजा, ज्ञानेश्वर

    मैतीदेवी प्लाजा, डिल्लीबजार सडक, मैतीदेवी

    भरत गिरी (युनिभर्सल स्कुल), मैतीदेवी

    गगनवीर सिंह कंसाकार, पुतलीसडक

    केएल टावर, ज्ञानेश्वर

    एपोलो प्रालि, डिल्लीबजार सडक, मैतीदेवी

    सिटी सेन्टर, कमलपोखरी

    अजेयराज सुमार्गी पराजुली, बानेश्वर

    शिशु अर्याल (अल इन मार्ट), मीनभवन

    वरुण बेभरेज प्रालि, पेप्सीकोला, काठमाडौं

    रिद्धिसिद्धि डेभलपर्स, तीनकुने

    मङ्गलबार, साउन २६, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      लोकतन्त्र र राष्ट्रियतामा चुक्दै बालेन्द्र सरकार

    • २.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • ३.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ४.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ५.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ६.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ७.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ८.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.