काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गर्नुभएको छ ।
Advertisement
प्रधानमन्त्री शेरबहादुर देउवाको सिफरिसमा राष्ट्रपतिले श्रेष्ठलाई आइतबार स्वास्थ्य राज्यमन्त्री नियुक्त गर्नुभएको हो ।
कांग्रेसका सांसद श्रेष्ठ ललितपुरको लिटिल एन्जल्सका सञ्चालक तथा प्याब्सनका पूर्वअध्यक्ष हुनुहुन्छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालय आफैँले राखेर श्रेष्ठलाई राज्यमन्त्री बनाउनुभएको हो ।