• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्रधानमन्त्री देउवालाई अध्यक्ष केसीको खबरदारी : हिजोका गल्ती नदोहोर्‍याऊनुहोस्


  •   बिहिबार, असार ३१, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विगतका गल्ती नदोहोर्‍याउन सचेत गराउनु भएको छ ।

    Advertisement

    बिहीबार सिंहदरबारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा विगतका आफ्नै र ओली सरकारका कमजोरी पुनः नदोर्याउन खबरदारी गर्नुभएको हो ।

    अध्यक्ष केसीले तत्काल सबै शक्ति कोरोना नियन्त्रणमा लगाउन पनि आग्रह गर्नुभयो । उहाँले अघिल्लो सरकारले गरेका बदनामी काम, असंवैधानिक नियुक्ति, भ्रष्टाचार र कुशासन सच्याउन पनि सुझाव दिनुभयो ।

    ‘अहिले जनता कोरोनाबाट आक्रान्त छन् । खोपको पर्खाइमा बसेका जनतालाई हिजोको ओली सरकारले कसैले दान देला र खोप लगाइदिउँला भनेर बस्यो’ केसीले भन्नुभयो, ‘अब दानको पखाईमा होइन, जनतालाई बचाउन दुई÷चार अर्ब खर्च गर्न पनि तयार हुनुहोस् । पहिलो प्राथमिकता खोपमा दिनुहोस् ।’

    अध्यक्ष केसीले सरकार गठन हुनासाथ फेरि भ्रष्टाचारमा मुछिएका, अपराधिक पृष्ठभूमि भएका मानिसका मुद्दा मामिला फिर्ता गर्न पट्टि लाग्ने, बदनाम र भ्रष्ट मानिसलाई काखी च्याप्ने काम नगर्न सचेत पनि गराउनु भयो । उहाँले सरकारले राम्रो काम गरे समर्थन र नराम्रो कामको भण्डाफोर गर्ने पनि स्पष्ट पार्नुभयो ।

    ‘हाम्रो पार्टी अहिले सरकारमा जाँदैन । हामी प्रतिपक्षमै बसेर सहयोग गर्छौं’ केसीले थप्नुभयो, ‘ राम्रो काम गरे हामीले सहयोग गर्छौं, नराम्रो काम गरे भण्डाफोर गर्नेछौं ।’

    प्रतिनिधि सभा पुनर्स्थापना भएपछि र देउवा प्रधानमनत्री भएपछि पहिलो पटक पाँच दलीय गठबन्धनको बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाबाट अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्थ्यो ।

    बैठकमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि सहभागी थियो । सो बैठकमा नेता नेपालको पक्षबाट डा. विजय पौडेल सहभागी हुुनुहुन्थ्यो । देउवालाई प्रधानमन्त्री बनाउन निर्णायक भूमिका खेलेका नेपाल पक्षले विश्वासको मत दिने बताइसकेको छ ।

    बैठकमा साउन ३ गतेदेखि संसद बैठक बस्ने भएकोले गठबन्धनले खेल्ने भूमिकाबारे छलफल भएको छ । यस्तै, संसद सञ्चालन, विधेयकहरु ल्याउने विषयमा पनि छलफल भएको बुझिएको छ ।

    बिहिबार, असार ३१, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.