• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

देउवा सरकारलाई राजमोले समर्थन गर्ने, सहभागी नहुने


  •   बुधबार, असार ३०, २०७८ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी नहुने भएको छ । तर, राजमोले सरकारलाई समर्थन दिने भएको छ ।

    Advertisement

    नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले राजमो देउवा सरकारमा सहभागी नहुने स्पष्ट पारेको हो । बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकपछि महामन्त्री मोहनविक्रम सिंहले एक वक्तव्य प्रकाशित गरी प्रधानमन्त्री नियुक्त भएकोमा देउवालाई बधाई दिँदै उहाँको कार्यकाल सफलताको शुभकामना दिनुभएको छ ।

    बैठकले ओलीको बर्हिगमनका लागि पाँच दलीय गठबन्धनको महत्वपूर्ण भूमिका रहेको भन्दै सो गठबन्धन अझै कायम रहनुपर्नेमा समेत जोड दिएको छ ।

    यस्तो छ वक्तव्य
    नेकपा (मसाल) को आज बसेको केन्द्रीय कार्यालयको बैठकले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमन र नेकाका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्रीमा नियुक्त भएको घटनाक्रमका सन्दर्भमा छलफल गरी तल लेखिए अनुसारको वक्तव्य जारी गरिएको छ ।

    १) शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएकोमा हामीले उहाँलाई स्वागत गर्दै उहाँप्रति बधाई पनि ज्ञापन गर्दछौँ । उहाँको कार्यकाल सफल होस् भन्ने पनि हामीले शुभकामना प्रकट गर्दछौँ ।

    २) वर्तमान सरकारमा सामेल हुने हाम्रो नीति नभएको कुरा स्पष्ट गर्दै त्यो सरकारलाई समर्थन गर्ने हाम्रो नीति रहने कुराको पनि हामीले जानकारी गराउन चाहन्छौँ ।

    ३) वर्तमान सरकारका गुण र दोषका आधारमा त्यसप्रति हामीले समर्थन वा विरोधको नीति अपनाउँदै जाने छौँ ।

    ४) ओलीको प्रतिगामी सरकारलाई विस्थापित गर्नका लागि पाँच दलीय गठबन्धनको महत्वपूर्ण भूमिका रहेको छ । हाम्रो यो ठहर छ कि पाँच दलीय गठबन्धनको आवश्यकता अहिले पनि छ र आउने दिनहरुमा पनि त्यसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने आवश्यकता हुने छ । त्यसैले ओली सरकार विस्थापित भएर त्यसको ठाउँमा शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकारको गठन भए पनि पाँच दलीय गठबन्धनको एकता र भूमिका वा आवश्यकता अहिले पनि छ । त्यसैले हामीले हाम्रो पार्टीले सरकारमा सामेल हुने नीति नअपनाए पनि त्यो पाँच दलीय गठबन्धनलाई कायम राख्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ, त्यसको लागि यथासम्भव योगदान दिने हाम्रो नीति हुनेछ र हामीले अन्य पक्षहरूसित पनि त्यसका लागि अनुरोध गर्दछौँ, हाम्रो यो स्पष्ट विचार छ कि प्रतिगमनको खतरा अहिले पनि विद्यमान छ र त्यसैले, पाँच दलीय गठबन्धनको वा त्यसको एकता र संघर्षको अहिले पनि आवश्यकता छ । त्यो एकता टुट्यो भने प्रतिगमनलाई नै मद्दत पुग्ने छ । त्यसैले हाम्रा बीचमा भएका विभिन्न प्रकारका मतभेदहरूका बाबजुत त्यसप्रकारको ऐक्यबद्धतालाई कायम राख्न हामीले विशेष जोड दिनुपर्ने आवश्यकता छ ।

    ५) अहिले प्रतिगमन पराजित भए पनि त्यसले जनताद्वारा प्राप्त उपलब्धिहरूलाई समाप्त गर्न पूरा शक्ति लगाउने छ । त्यसैले अहिले प्राप्त उक्त उपलब्धिका रक्षाका लागि उच्च प्रकारको सतर्कता अपनाउनुपर्ने आवश्यकतामा हामीले प्रतिगमनका विरुद्ध भएका सबै राजनीतिक शक्ति, संघ–संस्था, नागरिक समाज र सम्पूर्ण जनताको गम्भीर ध्यानाकर्षित गर्न चाहन्छौँ ।

    मितिः २०७८ असार ३० गते
    मोहनविक्रम सिंह
    महामन्त्री

    बुधबार, असार ३०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.