जनक विसी ##
काठमाडौंमा हाँकको अनुहार पनि हेरियो
हाँकको छेउकुनामा तथाकथित मूल प्रवाहलाई पनि देखियो
Advertisement
कतिका षड्यन्त्र जाल अवसरवादको
हाँक प्रकरण गरिँदा गोविन्द थापा सक्रिय
सङ्गठनले कारबाही गरेकाभरि एक ठाउँ
आफ्नो घर छोडेर गइसकेपछि
हाँकको अनुहार र तथाकथित मूल प्रवाहको
झन्डाको अनुहार नै फरक
तिमी कति खराब र बेईमान रहेछौ
मूल प्रवाह अभानेएस हाम्रो हो भनेर नगर तरक तरक
तिमी खराब नै थियौ
सातौँ राष्ट्रिय सम्मेलनपछि प्रथम रास्ट्रिय भेला
यो इतिहास बचाउने एक झापट हो
तिमी जति धाकधक्कु लगाइरह्यौ
कथित मूल प्रवाह र काठमाडौँबाट हाँक
सबै हाम्रो विचार सापट ल्याउदै नल्याऊ