• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

मूर्त संस्कृति सम्पदा संरक्षणबारे एसिया सम्मेलन हुँदै


  •   शुक्रबार, असार ११, २०७८ मा प्रकाशित
  • काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का निमित्त नेपाल राष्ट्रिय आयोगको तेत्तिसौँ वार्षिकसभाले अमूर्त संस्कृति सम्पदा संरक्षण विषयक एसिया प्रसान्त क्षेत्रीय सम्मेलन आयोजना गर्ने लगायत भावी कार्यक्रम र बजेट पारित गरेको छ ।

    Advertisement

    आयोगको असार ११ गते सम्पन्न भर्चुअल सभामा सो सम्मेलन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, युनेस्को काठमाडौं र अमूर्त संस्कृति प्रवद्र्धन संरक्षणमा कार्यरत सङ्घसंस्था, महानगर/नगरपालिकाको आर्थिक, भौतिक, प्राविधिक, सहयोगमा गरिने जानकारी दिइएको हो ।

    यसै वर्ष गरिने सो सम्मेलन भौतिक रूपमा सम्भव नभए भर्चुअल रूपमा हुने जनाइएको छ ।

    नेपाल सरकारको आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा काठमाडौँको जगडोलमा युनेस्कोग्राम निर्माण गर्न कार्यक्रम प्रस्तुत भएकोमा उक्त कार्य सम्पादनका लागि स्वीकृत गुरुयोजनानुसार सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी सङ्घसंस्था, निकाय र पदाधिकारीसँग समन्वय र सहकार्य गरी कार्य अगाडि बढाइने पनि सभामा जानकारी दिइयो ।

    आयोगका महासचिव एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाको अध्यक्षतामा सम्पन्न सभामा सहायक महासचिव डा. बाबुराम अधिकारीबाट प्रस्तुत भावी कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सम्झौताबमोजिम बौद्ध संस्कृति “म्युजियम एन्ड म्युजोलोजी” कार्यक्रम सञ्चालन गरिने, सूचना तथा सञ्चार मन्त्रालय, शिक्षा मन्त्रालय, युनेस्को मुख्यालयको आर्थिक, भौतिक, प्राविधिक सहयोग र समन्वयमा “ओपन साइन्स, साइन्स डिप्लोमेसी एन्ड आर्टिफिसियल इन्टेलिजेन्टस” सँग सम्बन्धित नीति निर्माणमा सहजीकरण गर्ने उल्लेख छ ।

    त्यस्तै, दिगो विकासका लागि शिक्षाको राष्ट्रिय कार्यढाँचालाई आधार मानी युनेस्को काठमाडौसँगको आर्थिक प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन तथा आयोगको सिंहदरबारस्थित सचिवालयमा एक आधुनिक पुस्तकालय स्थापना गर्ने कार्यक्रम तय गरिएको सहायक महासचिव डा. अधिकारीले जानकारी दिनुभयो ।

    आयोगले यस आर्थिक वर्ष युनेस्को नवप्रवर्तनको प्रचार प्रसार, दिगो विकासको लक्ष्य नं. ४ मा रहेको शिक्षा विषयमा कार्यशाला, सांस्कृतिक सम्पदा (भौतिक–अभौतिक) संरक्षण एवम् सम्वद्र्धनमा युवा अभियान, युनेस्कोग्रामको विकास, युनेस्कोका विषयमा आधारित सार्वजनिक परीक्षण, युनेस्को क्लबसम्बन्धी नेतृत्व विकास तालिम र “भूमण्डलीय नागरिक शिक्षा एवम् जलवायु परिवर्तन र प्राकृतिक प्रकोपसम्बन्धी सचेतना”, “रूपान्तरणका निम्ति सिक्नका लागि सिकौँ नागरिक सहभागिता” विषयक कार्यक्रम गरिएको जनाएको छ ।

    शुक्रबार, असार ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.