काठमाडौँ । भक्तपुरका पाँच क्रियाशील राजनीतिक दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।
Advertisement
जिल्ला प्रशासन कार्यालयमार्फत २०७८ जेठ १९ गते उनीहरूले ११ बुँदे ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष शिवहरि खनाल, नेपाली काङ्ग्रेसका उपसभापति हरिप्रसाद नेपाल, नेकपा (माओवादी–केन्द्र) का अध्यक्ष डिपी ढकाल, नेकपा (एमाले) का अध्यक्ष रजनी केसी र जनता–समाजवादी पार्टीका अध्यक्ष श्याम शिल्पकारको हस्ताक्षर रहेको छ ।
यस्ता छन्, ज्ञापनपत्रका ११ बुँदा
