• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

पार्टीका तीन दिवंगत सदस्यप्रति मसालद्वारा श्रद्धाञ्जली


  •   मङ्गलबार, जेठ ११, २०७८ मा प्रकाशित
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(मसाल) ले आफ्नो पार्टीका तीन जना सदस्यप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टी सदस्यहरु पदमबहादुर के.सी.(का. बर्मा), शेख सलाउद्दिन(का.अजुबा) र बीबी थापा(का. मुहान) को निधनप्रति मसालले गहिरो दुःख प्रकट गर्दै श्रद्धाञ्जली अर्पण गरेको हो ।

    Advertisement

    रौतहट जिल्ला राजपुर नगरपालिका–१ निवासी कमरेड शेख सलाउद्दिनको यही जेठ ८ गते नारायणी क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो भने बीबी थापाको जेठ ७ गते भारतमा मृत्यु भएको थियो । यस्तै, पदमबहादुर केसीको फरबरी २०, २०२१ मा भारतको कोयममतुरमा मृत्यु भएको थियो ।

    महामन्त्री मोहनविक्रम सिंहले शोक वक्तव्य प्रकाशित गरी तीन पार्टी सदस्यको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको बताउँदै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।

    यस्तो छ वक्तव्यः
    ‘ने.क.पा(मसाल)का सदस्य कामरेड पदमबहादुर के.सी.(का.बर्मा)को फरबरी २०, २०२१ मा भारतको कोयममतुरमा मृत्यु भएको छ । रोजगारको सिलसिलामा भारतमा रहनुभएका का. के.सी. दक्षिण भारत जिल्ला समितिअन्तर्गत कोयममतुर नगरसमितिमा कार्यरत हुनुहुन्थ्यो । उहाँ मूलप्रवाह एकतासमाज कोयममतुरको संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । उहाँको मृत्युप्रति हामीले गम्भीर दुःख प्रकट गर्दछौँ । उहाँ अनुशासित, इमान्दार र जुझारु पार्टी सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट पार्टीलाई गम्भीर क्षति भएको छ । हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नका साथै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ ।

    नेपाल कम्युनिस्ट पार्टी(मसाल)का सदस्य रौतहट जिल्ला राजपुर नगरपालिका–१ निवासी कमरेड शेख सलाउद्दिन(का.अजुबा)को २०७८ जेठ ०८ गते नारायणी क्षेत्रीय अस्पतालमा उपचारको क्रममाा मृत्यु भएको छ । उहाँको मृत्युप्रति हामीले गम्भीर दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ । उहाँले पार्टी र विभिन्न जनवर्गीय संगठनका विभिन्न तहमा रहेर जिम्मेवारी निर्वाह गर्नुभएको थियो । उहाँ अनुशासित र इमान्दार पार्टी सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट पार्टीलाई गम्भीर क्षति भएको छ । हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।

    ने.क.पा.(मसाल)का सदस्य का. बीबी थापा(का. मुहान)को २०७८, जेठ ०७ गते भारतमा मृत्यु भएको छ । उहाँ रोजगारको सिलसिलामा भारतमा हुनुहुन्थ्यो । उहाँ पार्टीको दक्षिण भारत जिल्ला समिति सदस्य हुनुहुन्थ्यो । उहाँले मूलप्रवाह एकता समाजका विभिन्न तहमा रहेर काम गर्नुभएको थियो । उहाँको मृत्युप्रति हामीले गम्भीर दुःख प्रकट गर्दछौँ । उहाँ इमान्दार र जुझारु पार्टी सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट पार्टीलाई गम्भीर क्षति भएको छ । हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नका साथै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ ।’

    २०७८ जेष्ठ ११ गते ।
    मोहनविक्रम सिंह
    महामन्त्री

    यो पनि…..

    मूल प्रवाहका नेता पदम केसीको ह्रदयाघातबाट मृत्यु

    मूल प्रवाहका नेता बिबि थापाप्रति अध्यक्ष केसीद्वारा श्रद्धाञ्ली

    राजमो रौतहटका उपाध्यक्ष शेख सलाउदीनको कोरोना संक्रमणबाट निधन

     

     

     

    मङ्गलबार, जेठ ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.