• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

कोरोना र घराना


  •   मङ्गलबार, जेठ ११, २०७८ मा प्रकाशित
  • डा. गोविन्दप्रसाद आचार्य ।।

    Advertisement

    गरिबका बस्तीमा नआइदे न कोरोना ।
    तँभन्दा नि खतरा छन् देश खाने घराना ।
    लाहुरेको कमाइखाने सहरका दरबार ।
    गरिबको उठिबास कोरोना र दरबार ।

    गरिबका नारा लाउँदै कमाउनेका दरबार ।
    गरिबका गीत गाउँदै सर्वहारा नमार ।
    कोरोनाले सताउने थोरै दिनका लागि होला ।
    ओखतीले कोरोनालाई संसारबाट धपाउँला ।

    कोरोनाको कहरभन्दा गरिब चुस्ने कहर चर्को ।
    कोरोना त हराउँला पठाउँछन् रोग अर्को ।
    घरानाको टुटफुटले सही बाटो रोकिँदैन ।
    घरानाको एकता र झुटको जालमा परिँदैन ।

    कैले होला लाहुरेको लाहुर जाने प्रथा टुट्ने ।
    यो देशका जनताले यही देशमा रमाउने ।
    घरानाका घरआँगनमा क्रान्ति माग्न नजाने ।
    गरिबको नारा लाउँदै ठग्ने नेता नमान्ने ।

    कोरोना त हराइजाला यी हराउने कैले होला ।
    घरानाको मोजमस्ती नभाको दिन कैले आउँला
    हाम्लाई केको कर छ र यी घराना पाल्नलाई ।
    विदेशमा जीवन घोटी यी घराना पाल्नलाई ।

    कमाएका हाम्रै हुन यि घराना बस्ने घर ।
    हाम्रा घर खोसी बस्न किन मान्ने डर ।
    हाम्रो कमाइ पसिना हुन घरानाका घर ।
    हाम्रै हुन क्रान्तिकारी नेता बस्ने घर ।

    कोरोनाले गरिब मा¥यो अति दुःख लाग्छ ।
    घरानाका घर देख्दा जुर्मुराऊँ लाग्छ ।
    घरानाका घरहरू अस्पताल बनाउने ।
    कोरोनाको कहरबाट गरिबलाई बचाउने ।

    गरिबलाई अस्पताल घरानाले दिएनन् ।
    क्रान्तिकारी ठेकेदारले गरिब मर्दा हरेनन् ।
    लाहुरेको लौरो दरो घरानालाई धपाउने ।
    घरानाका घरहरू अस्पताल बनाउने ।

    मानिसको रोग किनबेच गर्ने दुष्ट पसले ।
    पसलेलाइ पाल्ने नीति घरानाले बसाले ।
    सहिदको खेती भयो देश बनाउने नारामा ।
    क्रान्ति लगी बुझाइयो घरानाका दरबारमा ।

    घरानाको शासनलाई गरिबले पालेका ।
    क्रान्तिकारी ठेकदारले दिनु धोका दिएका ।
    कोरोनाको कहरमा अस्पताल बनेनन् ।
    गरिबले उपचार गर्न पाएनन् ।

    सहरको विलासमा क्रान्तिकारी ठेक्दार ।
    कोरोनाको कहरबाट गरिब नमार ।
    क्रान्तिकारी ठेकेदारका घर गरिबका जाँगर ।
    जाँगरबाट बनेका घर ठेक्दारहरू निखार ।

    पाल्नुपर्ने हैन ठेक्दार फाल्नुपर्ने हुन् ।
    पाल्ने हैन फाल्नुपर्छ यी अन्नका घुन ।
    क्रान्तिकारी ठेक्दारका घरलाई बनाऊँ अस्पताल
    कहरमा छोड घर आँसु नखसाल ।

    घरानाको क्रान्ति नेता गरिबको हुँदैन ।
    विज्ञप्तिको रुवाइले कहर जाँदैन ।
    सुतिखाने सरकार आए गरिबका पसिना ।
    कुराबाट पूरा हुन्न देशको चाहना ।

    सत्ताबाट फन्किनेलाई अब थन्को लगाउने ।
    देश बिर्गान सत्ता खोज्ने दुष्ट निर्खाने ।
    विदेशीका अस्पतालमा उपचार गराउने ।
    दुष्टहरू विलासमा हाम्ले कमाउने ।

    कोरोनाको कहरमा गरिबदुःखी मारिए ।
    घरानाका घरबाट आँसु झरिए ।
    उपचार खै त हाम्लाई अस्पताल कहाँ छन् ।
    रोग किनबेच गर्ने पसल मोटा चिल्ला छन् ।

    मङ्गलबार, जेठ ११, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.