• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

प्रधानमन्त्री ओलीको यो भिडियो किन भयो भाइरल ?


  •   सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भाषणको एउटा भिडियो क्लिप यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । नागरिकता ऐन संशोधन गर्ने अध्यादेश जारी गरिएपछि प्रधानमन्त्री ओलीले कुनै बेला यही विषयविरुद्ध चर्को भाषण गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

    Advertisement

    सकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आइतबार नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरिएको थियो । प्रधानमन्त्रीले सत्ता जोगाउनका लागि राष्ट्रघात गरेको भन्दै अहिले चौतर्फी आलोचना भइरहेको छ ।

    जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरको मागअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकतासम्बन्धी ऐन संशोधन गर्न अध्यादेश जारी गराउनुभएको हो । लामो समयदेखि संसदमा विचाराधिन नागरिकतासम्बन्धी विधेयक विवादका कारण अहिलेसम्म पारित हुन सकेको थिएन ।

    सत्ता संकटमा परेका ओलीले मधेशवादी दल र खासगरी भारतलाई रिझाएर सत्ता लम्ब्याउन अध्यादेश जारी गराएको भन्दै चर्को आलोचना भएको हो । कुनै बेला ओलीले त्यसैका विरुद्ध चर्को भाषण गरेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको हो।

    प्रधानमन्त्री ओली भाषण गरिरहेको भिडिओ संविधानविद् भीमार्जुन आचार्यले पनि रिट्विट गर्नुभएको छ । त्यसमा आचार्यले लेख्नुभएको छ, ‘प्रधानमन्त्री ओली…आवाज आफैं बोल्छ !’

    विवादित नागरिकता विधेयक जारी गर्ने ओलीको कदमलाई नेकपा (एमाले) का नेता भीम रावलले ‘कामचलाउ प्रधानमन्त्रीद्वारा नागरिकतासम्बन्धी विधेयक ल्याइनु आपत्तिजनक’ भनी टिप्पणी गर्नुभएको छ । रावलले लेख्नुभएको छ, ‘प्रधानमन्त्री पद जोगाउन महन्थ–महतो गुटलाई खुशी तुल्याउन नागरिकता जस्तो संवेदनशील विषयलाई हतियार बनाइएको छ । यो निन्दनीय छ ।’

    भिडिओमा ओलीको भनाई यस्तो छ, ‘नागिरकताको सवाल, नागरिकता नेपालीले पाउनुपर्छ । उहिले उहिले रानीको जन्मदिवसमा केटाकेटीलाई भेला गेर स्कुलमा चकलेट बाँडिन्थ्यो, नागरिकता चकलेट होइन, बोर्डरमा बसेर आउने जतिलाई दिँदै जाने…।’

    सुनौं भिडिओ

    प्रधानमन्त्री ओली…आवाज आफै बोल्छ! https://t.co/xSRNHRkCOk

    — Bhimarjun Acharya (@BhimarjunPhD) May 23, 2021

    सोमबार, जेठ १०, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.