• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

उहिले र अहिले


  •   आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित
  • भक्त विश्वकर्मा ।।
    पहिले हाम्रो समाजमा हैजा आउथ्यो
    अहिले कोरोना आइरहेको छ
    फरक यत्ति छ–
    उहिले जीवनजल नपाएर मान्छे मर्थे
    अहिले अक्सिजन नपाएर मर्छन् ।

    Advertisement

    पहिले राणापञ्चहरूले शासन चलाउथे
    अहिले नक्कली कम्युनिस्ट
    अनि, पुँजीवादी प्रतिक्रियावादीले चलाउँछन्
    फरक यत्ति हो–
    उहिले निरङ्कुशता थियो
    अहिले गुण्डाराज चल्छ ।

    पहिलेका शासकले जनताको बेठी
    अनि, श्रम निचोरेर खान्थे
    अहिलेका शासकहरू
    युवा विदेशमा बेचेर
    देशको नदीनाला बेचेर खान्छन्
    फरक यत्ति हो–
    पहिला लुकीचोरी भ्रष्टाचार गर्थे
    अहिले नीतिगत खुलेआम भ्रष्टाचार गर्छन् ।

    उहिले झुक्याएर तर्साएर भोट माग्थे
    अहिले मासु रक्सी बाँडेर
    अनि, बुत्र कब्जा गरी चुनाव जित्छन्
    फरक यत्ति हो–
    उहिले एकतन्त्रीय शासन थियो
    अहिले बहुदलीय लोकतन्त्र छ ।

    पहिले पनि औलो र लेक लाग्थ्यो
    अहिले पनि कालाजार र डेङ्गु लाग्छ
    फरक यत्ति छ–
    पहिले धामीझाक्रीले ज्यान लिन्थे
    अहिले गरिबको अस्पतालमा ज्यान लिइन्छ ।

    उहिले नेपाल टिस्टा काँगडा फैलिएको थियो
    अहिले मेचीकालीबाट पनि खुम्चिदै छ
    फरक यत्ति छ–
    नेपाल अखण्ड र नेपाली बहादुर थिए
    अहिले नेपाल टुक्रा टुक्रा हँुदै छ
    देश अर्धउपनिवेश, अनि पराधीन छ

    उहिले पनि समाजमा
    उचनिचको भेदभाव हुन्थ्यो
    अहिले पनि जात, धर्म र वर्गका कारण
    ज्यान गएकै छन्
    फरक यति छ–
    पहिला तिरस्कार र बहिस्कार गरिन्थ्यो
    अहिले नरसंहार नै गरिन्छ ।

    पहिले जनता अनपढ र इमानदार थिए
    अहिले स्वार्थी र गद्दार छन्
    फरक यत्ति छ–
    पहिला राष्ट्रका लागि ज्यान दिन्थे
    अहिले एमसिसीजस्ता राष्ट्रघाती सम्झौताको
    विरोधमा पनि बोल्दैनन् कोही ।

    पहिले नेपाली काम गर्न मुग्लान र भोट जान्थे
    अहिले मलेसिया र खाडी जान्छन्
    फरक यत्ति छ–
    उहिले बाटोमा रेलमा ठगिन्थे
    अहिले म्यानपावर र एयरपोर्टमा ठगिन्छन् ।

    पहिले विद्यार्थी देश र जनताका लागि लड्थे
    अहिले पलायन आकाङ्क्षामा रुमलिन्छन्
    फरक यति छ–
    पहिले विद्यार्थी जनमुक्ति र क्रान्तियोद्धा हुन्थे
    अहिले पिआर र डिभीका लागि तयार हुन्छन् ।

    पहिले बहुमत माग्थे
    देश कायापलट गर्छाैं भन्थे
    अहिले देश त के
    पार्टी चलाउन नसकी संसद भङ्ग गरे
    फरक यति छ–
    कानुनको घाँटी निमोठिएको छ
    जनतामा निरासा छाएको छ
    प्रतिगामी सलबलाइरहेका छन्
    न्यायप्रेमीहरू फेरि सङ्घर्षमा जुट्न
    बिगुल फुकिरहेका छन्
    बिगुल फुकिरहेछन् ।

    आइतबार, जेठ ०९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति
    गजल

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.