गणेश आचार्य
Advertisement
किन किन आस्था मेटिदैछ
स्वाभिमान हराउँदै छ
नैतिक मूल्य मान्यता बेचिँदैछ
कम्युनिस्टको नाममा हैकम चलाइँदैछ !
आसा थियोे समानता आउँदैछ
दुई तिहाइको कम्युनिस्ट सरकार चल्दैछ
वंश फाली जनताको सत्ता चल्दैछ
तर आस्था मेटिदैछ !
आस्था बचे दुनियाँ जरुर बदलिन्छ
त्यसैले सबै गरौँ
तर अस्ता नमेटाउँ !