• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

युवक संघ बरेङको अध्यक्षमा प्रेम थापा चयन


  •   बुधबार, बैशाख ०८, २०७८ मा प्रकाशित
  • दुर्ग थापा, बरेङ ।
    अखिल नेपाल युवक संघ बरेङको पालिका स्तरिय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रमबिच सो भेला बरेङ गाँउपालिका–२ को सिग्दिमा सम्पन्न भएको हो ।

    Advertisement

    कार्यक्रमको प्रमुख अतिथि अखिल नेपाल युवक संघ गण्डकी प्रदेशका सचिव सञ्जाल शर्माले अहिले सम्म कुनै पनि सरकारले युवाहरुको समस्या समाधानको लागि गम्भीर भएर काम नगरेकाले उनिहरु बिदेशीन बाध्य भएको बताउनु भयो । उहाँले प्रमुख भनिने दलहरुले युवाहरूलाई सक्ता प्राप्त गर्ने भर्याङ मात्र बनाएको आरोप लागाउनुभयो । मन्तव्य कै क्रममा उहाँले राष्ट्रियता, जनतन्त्र र जनजिविका संगै युवाको हक अधिकार प्राप्तिकोलागि आन्दोलित हुन समेत आग्रह गर्दै युवाहरूलाई स्वरोजगार हुन उध्यमशिलतामा ध्यान दिनु पर्ने कुरामा जोड दिनु भयो।

    यस्तै बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले समाज परिवर्तन तथा देश विकासको लागि युवाहरुको महत्वपूर्ण भूमिकाहुने बताउनु भयो । उहाँले युवाहरुको हकहित तथा क्षमता विकाशको लागि निरन्तर लागिरहेको संगठन अखिल नेपाल युवक संघ मात्र रहेको भन्दै यस संगठनमा आबद्ध हुन आग्रह गर्नुभएको थियो ।

    कार्यक्रममा बरेङ गाउँपालिकाकी उपाध्यक्ष दिलकुमारी पुन, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य तिलक गाहा,राष्ट्रिय जनमोर्चा गुल्मी जिल्ला सदस्य तथा बरेङ गाउँपालिकाका प्रवक्ता नरबहादुर विक, सिग्दि सामुदायिक होमस्टेका अध्यक्ष हिरा बहादुर पुन,शिक्षक संघका प्रतिनिधि प्रशान्त शर्मा, लगाएतले सम्बोधन गर्नुभएको थियो ।

    युवक संघ बरेङका अध्यक्ष दुर्गा बहादुर थापाको अध्यक्षता,सदस्य कृष्ण प्रसाद शर्माको स्वागत मन्तब्य र सदस्य तुफान पुनको सञ्चालनमा सम्पन्न भएको थियो ।

    सोहि भेलाले प्रेम थापाको अध्यक्षतामा ११ पूर्ण र ४ वैकल्पिक सहित १५ सदस्यिय अखिल नेपाल युवक संघ बरेङ गाउँपालिका स्तरिय समिति गठन गरेको छ ।

    जसको उपाध्यक्षमा विष्णु श्रीष, सचिव तुफान पुन,सह सचिव प्रेम बहादुर थापा र कोषाध्यक्ष मन बहादुर थापा रहनु भएको छ ।
    सदस्यहरुमा हेमन्त खत्री, कमल थापा,पूजन आचार्य, झम बहादुर सुनार ,र कृष्ण प्रसाद शर्मा रहनु भएको छ भने हाललाई एक स्थान रिक्त राखिएको छ ।

    यस्तै वैकल्पिक सदस्यहरुमा सुष्मी पुन,विष्णु सुनार, कमल परियार र राधिका गौतम हुनुहुन्छ भने दुर्गा बहादुर थापा,कुल बहादुर खत्री, सन्तोष पोखरेल,गोविन्द श्रीस र धनिश्वर शर्मा सदस्य रहेको सल्लाहकार समिति चयन गरेको छ ।

    बुधबार, बैशाख ०८, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.