• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, कार्तिक १२, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ७. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

राष्ट्रिय सम्मेलनपछि राजमोका प्रदेश समितिको भूमिका ‘कार्यकारी’


  •   आइतबार, चैत २२, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको छ । यही चैत २४ देखि २६ सम्म बुटवलमा हुने सम्मेलनको व्यवस्थापनसम्बन्धी तयारी सकिएको राजमोले जनाएको छ ।

    Advertisement

    सम्मेलनको मूल नारा ‘गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौं ! संघीयता खारेज गरौं, भ्रष्टाचारको विरुद्ध संघर्ष गरौं !!’ तय गरिएको छ ।

    सम्मेलन बुटवलको मिलनचोकस्थित आम्रपाली कटेजको सभाहलमा हुनेछ । बढ्दो कोरोना संक्रमणलाई ध्यानमा राखेर राजमोले सम्मेलनको उद्घाटन सभाहलभित्रै गर्ने भएको छ ।

    सम्मेलनको उद्घाटन अध्यक्ष चित्रबहादुर केसीले गर्नुहुनेछ भने विभिन्न राजनीतिक दल तथा जनवर्गीय संगठनहरुले शुभकामना दिनेछन् । कार्यक्रममा नेकपा (एमाले), नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका राजनीतिक दलका नेताहरुले शुभकामना दिने राजमो केन्द्रीय सदस्य मनोज भट्टले जानकारी दिनुभयो । यस्तै, पार्टी निकट सबै भाइचारा संगठनका प्रतिनिधिहरुले उद्घाटनका क्रममा शुभकामना दिनेछन् ।

    दोस्रो दिनमा बन्द सत्र हुनेछ । त्यसक्रममा पार्टीको राजनीतिक प्रतिवेदन, विधान संशोधनलगायतका विषयमा छलफल हुनेछ भने सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । चैत २६ गते घोषणा सभा गर्ने कार्यक्रम रहेको छ ।

    राजमो महासचिव जनकराज शर्माका अनुसार यो सम्मेलनपछि राजमोका प्रदेश समितिहरु कार्यकारी भूमिकामा रहनेछन् । अहिलसम्म ती समितिहरुले समन्वयकारी भूमिका खेल्दै आएका थिए । त्यसका लागि विधानमा संशोधनको तयारी गरिएको महासचिव शर्माले जानकारी दिनुभयो ।

    सम्मेलनको सम्पूर्ण व्यवस्थापकीय तयारी पुरा भएको छ भने जिल्लाहरुबाट प्रतिनिधि पर्यवेक्षक आउने क्रम सुरु भएको छ । केही जिल्लाबाहेक देशभरका सबै जिल्लाहरुबाट राष्ट्रिय सम्मेलनमा प्रतिनिधित्व रहने राजमोले जनाएको छ ।

    राजमोको राष्ट्रिय सम्मेलन हरेक चार चार वर्षमा हुने गर्दछ । तर यसपटक कोरोना संक्रमणका कारण सम्मेलन एक वर्ष ढिला गरी हुन लागेको हो । तेस्रो सम्मेलन २०७२ सालमा बुटवलमै सम्पन्न भएको थियो ।

    आइतबार, चैत २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड
    हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन
    सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो
    नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै
    मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन
    अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    भर्खरै

    • १.
      बिपद् सङ्कटग्रस्त बागलुङका पालिकालाई दुई करोड

    • २.
      हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

    • ३.
      सिँगा–तातोपानी कुण्डमा उपचार गराउनेको घुइँचो

    • ४.
      नेपाल–भारतबिच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुँदै

    • ५.
      मुस्ताङमा एक अर्ब बढीको स्याउ उत्पादन

    • ६.
      अर्घाखाँचीको धनचौरमा प्रथम टी–१२ क्रिकेट प्रतियोगिता सुरु (फोटासहित)

    • ७.
      अर्नब चक्रवात कमजोर हुँदै, नेपालमा आंशिक वर्षा र हिमपात हुन सक्ने

    • ८.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.