• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नारी, तिमीलाई सलाम !


  •   सोमबार, फागुन २४, २०७७ मा प्रकाशित
  • रितु केसी

    Advertisement

    संसार बदल्ने ती तिम्रा लक्षहरु
    समाज बदल्ने ती तिम्रा साहसहरु
    जन्जिर तोडेर क्षितिजको लक्ष्य भेट्न जाने ती तिम्रा अठोटहरु
    यो समाजको परिबन्दनले पर्दा भित्र दबाइराख्दा पनी
    फलामे सिक्रीहरु तोडेर
    कुरीतिहरु फाल्न अगाडि बढ्ने तिम्रा अदम्य आँटहरु
    तिमीलाई सलाम छ नारी

    तिमी सिर्जना हौ
    तिमी सृस्टी हौ
    तिमी ममता हौ
    तिमी साहस हौ
    तिमी हिम्मत हौ
    तिमी बिद्रोह हौ

    तिमि नारी भएर जन्मेकै भरमा
    तिमिले जीवनभर भोग्नुपर्ने दासत्व तोड्न
    यो समाजका कुसंस्कारहरुलाई उखेल्न
    उचोनीचो, छुवाछुत धनी गरिबको खाडल पुर्न
    अब त जाग्नु पर्छ
    अब त सचेत हुनै पर्छ
    अब त एकजुट हुनै पर्छ

    किनकी
    तिमी बिना कुनै सिर्जना हुन्न
    तिमी बिना कुनै परिवर्तन हुन्न
    तिमी बिना कुनै क्रान्ति हुन्न
    तिमी नै परिवर्तनको बाहक हौ
    तिमी सबथोक हौ
    तिमी महान हौ नारी
    तिमी क्रान्तिको ज्वाला हौ
    तिमी सबथोक हौ

    चुलो, चौको, मेला, गोठ
    पधेरो, मेला पर्म
    घाँस, दाउरा, भाँडा बर्तन
    यत्ती मात्र होइन तिम्रो परिचय
    उठ, जाग, अगाडि बढ
    तिम्रो अधिकार आफैँ खोज
    तिम्रो स्वाभिमान आफैँ निर्माण गर
    ऐँजेरु उखेल्ने आँट गर
    पर्खाल भत्काउने साहस गर

    किनकी
    यो धर्ति तिम्रो पनि हो
    यो आकास तिम्रो पनि हो
    तिमि आफैँ स्वाभिमानी बन
    तिमि आफैँ स्वाबलम्बी बन
    तिमि आफैँ क्रान्तिको हुँकार बन
    तिमि आफैँ परिवर्तनको सम्बाहक बन
    आफ्नो अधिकार बुझ, मनन गर, अनि अगाडि बढ
    परिवर्तनको यो बाटोमा आफू जस्तै
    लाखौं मुक्तिकामी योद्दाहरुलाई जोड
    किनकी यो लडाईं तिम्रो आफ्नै मुक्तिको लडाईं हो
    यो लडाईं तिमि, म, ऊ जस्तै लाखौं लाखको हो
    विजय अवस्यभाबी छ, यो लडाईंमा थाक्दै नथाक ।

    सोमबार, फागुन २४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने
    के गुमाएँ मैले ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.