• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

अखिल (छैठौं) जैमिनी नगर भेला सम्पन्न


  •   शनिबार, फागुन २२, २०७७ मा प्रकाशित
  • सन्जाल शर्मा, बागलुङ ।
    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) जैमिनी नगरको भेला राङखानीमा सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले अर्जुन नेपालीको अध्यक्षतामा नगर समिति चयन गरिएको छ ।

    Advertisement

    ११ पूर्ण र ४ वैकल्पिकसहित १५ सदस्यीय नगर समितिको उपाध्यक्ष योगेश आचार्य, सचिव पूर्णिमा थापा, सहसचिव दुर्गा शर्मा, कोषाध्यक्ष ग्रीस्मा परियार र सदस्यहरु सम्झना शर्मा, नवीन थापा, सुमन शर्मा, झपिन्द्र थापा, आसिका सुनार, राधा नेपाली रहनुभएको छ भने वैकल्पिक सदस्यमा कुशुम शर्मा, अङ्कित रुचाल, प्रतिमा गिरी, मुना थापा रहनु भएको छ ।

    भेलाको उद्घाटन गर्दै अखिल (छैठौं)का केन्द्रीय सल्लाहकार भिमलाल पोखरेलले अहिलेको शिक्षा महंगो र अवैज्ञानिक भएको बताउँदै अखिल (छैठौं)ले समान शिक्षा र व्यवहारिक शिक्षाको निम्ति निरन्तर आन्दोलन गर्नु पर्ने बताउनुभयो । सत्तारूढ दलले जनताका समस्या समाधान गरि समृद्ध देश निर्माण गर्ला भन्ने एकादेशको कथा जस्तो भएको बताउँदै व्यक्तिगत झगडाका कारण देशलाई झन् झन् अस्थिरतातिर धकेलेको आरोप लगाउनु भयो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य डिल बहादुर श्रीसले राष्ट्रियता, जनतन्त्र र जनजीकाका लागि सदैब जनतासँगै रहेको बताउँदै अखिल (छैठौं)ले समेत त्यसप्रकारको आन्दोलनमा सहयोगी भूमिका खेल्नुपर्ने बताउनु भयो ।

    त्यसैगरी भेला सफलताको शुभकामना दिँदै युवक संघका प्रदेश सचिव सन्जाल शर्माले नेपालको शिक्षा नीतिका कारण युवाहरु बेरोजगारको समस्यामा जेलिएको बताउँदै उहाँले जनतासँग प्रत्यक्ष जोडिने शिक्षा नीतिको लागि आन्दोलित हुन आग्रह गर्नु भयो।

    अखिल (छैठौं) का जिल्ला सचिव दिपेन्द्र पौडेलले अखिल (छठौं)ले प्रत्येक विद्यालयमा अखिल (छैठौं)को समिति निर्माण गर्दै अगाडि बढ्न आवस्यक रहेको बताउनु भयो ।

    भेलाको सन्दर्भमा नमूना कृषि फमका सञ्चालक तथा राष्ट्रिय जनमोर्चाका स्थानीय नेता केदार आचार्यले व्यवहारिक शिक्षा र उद्दमशिलताबारे विद्यार्थीहरुलाई प्रत्यक्ष कृषि फर्ममा अनुगमन गराउनु भएको थियो ।

    अखिल (छैठौं)का नगर सदस्य झपिन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत नगर सदस्य रेखा शर्माले गर्नु भएको थियो भने सञ्चालन ग्रीस्मा परियारले गर्नु भएको थियो ।

    शनिबार, फागुन २२, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.