मनोज गजुरेल
Advertisement
हिजोसम्म क्रान्तिकारी,
आज सामान्ती !
मन परे मार्क्सवाद,
नत्र बासीभात !
सँगै छँदा प्रगतिशील,
अलग हुँदा प्रतिगामी !
अस्तिसम्म जनगायीका
आज खलनायीका !
यता भए राष्ट्रिय दर्शन,
त्यता गए पिडुँला प्रदर्शन !
(गजुरियल डटकमबाट)