सिलगढी । डोटीको दिपायलमा संसद विघटनका विरुद्ध मसाल जुलुससहित विरोधसभा सम्पन्न भएको छ ।
Advertisement
उक्त सभालाई युवक सङ्घका केन्द्रीय सचिव प्रसान्त थापा, राष्ट्रिय जनमोर्चाका नेता उमाकान्त जोशीलगायतकाले सम्बोधन गर्नुभएको थियो ।
सभामा राजमो उपाध्यक्ष रमेश अवस्थी, सहसचिव खगेन्द्र जोशी, जनजाति नेता उज्जर मगरलगायत उपस्थित रहेको थियो ।
वक्ताहरूले संसद विघटनलाई असंवैधानिक कदम बताउँदै तत्कालै संसद पुनस्र्थापना हुनुपर्ने बताउनुभएको थियो ।