• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नीलकण्ठ अमात्य अखिल नेपाल किसान महासंघ (अप्फा) मा प्रवेश


  •   सोमबार, फागुन १०, २०७७ मा प्रकाशित
  • काठमाडौँ । काठमाडौँ कीर्तिपुर निवासी अध्यापन पेसाबाट सेवानिवृत्त हुनुभभएका बौद्धिक किसान नीलकण्ठ अमात्य अखिल नेपाल किसान महासङ्घ (अप्फा) मा प्रवेश गर्नुभएको छ ।

    Advertisement

    किसान महासङ्घ (अप्फा) को केन्द्रीय कार्यालय बागबजारमा आयोजित एक समारोहमाझ केन्द्रीय अध्यक्ष भैरवराज रेग्मीले अमात्यलाई अप्फाको सदस्यता प्रदान गर्दै सङ्गठनमा औपचारिक रूपमा प्रवेश गराउनुभएको हो ।

    त्यसैगरी सोही कार्यक्रममा ललितपुर निवासी अर्का किसान प्रदुमन महर्जन पनि अप्फामा प्रवेश गर्नुभएको छ । प्रदुमन महर्जन पनि लगातार किसान आन्दोलनमै क्रियाशील व्यक्तित्व भएको अप्फाले जनाएको छ ।

    अप्फा केन्द्रीय कार्यालयले दिएको जानकारीअनुसार नीलकण्ठ अमात्य शिक्षक पेसामा रहनुका साथै कृषिपेसामा हुनुहुन्छ ।

    काठमाडौँबाहेक चितवनमा पनि व्यावसायिक खेती गर्नुभएका अमात्यले कृषिक्षेत्रसँग सम्बन्धित रहेर धेरै जिल्लामा पनि कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ । कृषि उत्पादन, किसानलाई वैज्ञानिक ज्ञान र कृषि उत्पादनको बजारीकरण—यी तीन सूत्रको आधारमा किसानलाई सङ्गठित गर्ने र किसान आन्दोलनलाई अगाडि बढाउनुपर्छ भन्ने कुरामा उहाँ स्वतन्त्र रूपमा किसान आन्दोलनमा निरन्तर जोडँदै आइरहनुभएको छ । यसका लागि किसान सङ्गठन आवश्यक भएको महसुस गरी एक मात्र सही बाटो समातेको अखिल नेपाल किसान महासङ्घ (अप्फा) मा सङ्गठित भई किसान आन्दोलनलाई अगाडि बढाउन सकिन्छ भन्ने महसुस गर्दै किसान महासङ्घमा प्रवेश गर्नुभएको हो ।

    किसानका साझा मुद्दाको आधारमा सबै किसान एकजुट हुने प्रक्रियामा अगाडि बढेको यो अवस्थामा नीलकण्ठ अमात्यजीको प्रवेशले बौद्धिक किसानलाई सङ्गठित हुन प्रेरणा दिएको छ भन्दै उहाँको प्रवेशले अप्फा झन् मजबुत हुने र किसान बुद्धिजीवीको अन्तरसम्बन्धले किसान आन्दोलन सशक्त रूपमा अगाडि बढ्ने छ भन्दै अप्फाका अध्यक्ष श्री भैरवराज रेग्मीले उहाँलाई स्वागत गर्दै बधाई दिनुभयो ।

    उक्त कार्यक्रममा अप्फाका जिल्लाध्यक्ष केबी घले, जिल्ला समितिका सचिव मोहन जिसी, जिल्ला समितिका सदस्य बेगमबहादुर खड्का र अखिल नेपाल खेलकुद महासङ्घका संयोजक पृथ्वी थापाको उपस्थिति रहेको थियो ।

    सोमबार, फागुन १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.