• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उत्तरआधुनिकतावादबारे अखिल नेपाल प्रगतिशील लेखक संघको परिसंवाद


  •   शुक्रबार, माघ ३०, २०७७ मा प्रकाशित
  • काठमाडौँ । अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) ले उत्तरआधुनिकतावादबारे परिसंवाद कार्यक्रम सम्पन्न गरेको छ ।
    भर्चुअल माध्यमबाट २०७७ माघ ३० गते उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    Advertisement

    कार्यक्रममा विषयवस्तु प्रस्तुत गर्दै प्रगतिवादी साहित्यकार तथा पत्रकार प्रकाश थापामगरले उत्तरआधुनिकतावाद दर्शन, सिद्धान्त र विचारविहीन प्रवृत्ति भएको दावी गर्नुभयो ।

    ‘उपभोक्तावादमाथि आधारित नयाँ साम्राज्यवादी प्रवृत्ति अर्थात् आधुनिक पुँजीवादको सांस्कृतिक प्रवृत्ति नै उत्तरआधुनिक प्रविधि हो’ उहाँले सार अभिव्यक्त गर्नुभयो ।

    उपभोक्ताको भोक बढाएर व्यापारवृद्धिमार्फत साम्राज्यवादको हितसाधन गर्नु नै उत्तरआधुनिकतावादको मुख्य उद्देश्य रहेको उहाँको तर्क थियो ।

    उत्तरआधुनिकतावादले विनिर्माणको कुरा गरे पनि दर्शन, विचार, सिद्धान्तको अस्वीकृति गरिसकेपछि कुनै पनि प्रकारको निर्माण हुन नसक्ने उहाँको भनाइ थियो ।

    ‘विचारधाराको अन्त, ईश्वरको अन्त, मानवको अन्त, इतिहासको अन्त, साहित्य, साहित्कार र आलोचनाको अन्त भएको दावी गरिसकेपछि विनिर्माण कसरी हुन सक्छ ?’ उहाँले प्रश्न उठाउनुभयो ।

    उत्तरआधुनिकतावाद शब्दावलीको नेपालमा कम प्रयोग भए पनि त्यसले युवा पिँढीलाई धेरै नै प्रभावित पारेको बताउँदै उहाँले त्यसबारे सही समझदारी कायम राख्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    कार्यक्रममा नेकपा (मसाल) प्रवक्ता तथा प्रगतिवादी साहित्यकार रामप्रकाश पुरीले विपक्षमा लेखिएका साहित्यले उत्तरआधुनिकतावादलाई बुझ्न सहयोग पुग्ने बताउनुभयो ।

    ‘उत्तरआधुनिकतावादको वास्तविक प्रतिवाद प्रगतिवादीहरूले गर्न सक्छन्’ उहाँले भन्नुभयो– ‘सच्चा माक्र्सवादी–लेनिनवादीहरूले नै उत्तरआधुनिकतावादबारे सही समझदारी कायम राख्न सक्दछन् ।’

    अन्पाका अध्यक्ष डा. गोविन्द आचार्यको अध्यक्षता तथा अन्पाकै केन्द्रीय सचिव गिरीप्रसाद बुढाको सञ्चालनमा सो कार्यक्रम अघि बढेको थियो ।

    कार्यक्रममा साहित्यकारहरू मनलाल ओलीले ‘कर्म’, बाबुराम आचार्यले ‘नौलो सपना’, अन्जाना मास्केले ‘सुतेका सारा’, गुरुप्रसाद कुमाल बुलबुलले ‘चरा’ र गिनिज बुढाले ‘कोरोना’ शीर्षकको कविता वाचन गर्नुभएको थियो ।

    शुक्रबार, माघ ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने
    के गुमाएँ मैले ?

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.