बुटवल । रुपन्देही सैनामैना नगरपालिकाको वडा नंं. ८ र ९ को भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
Advertisement
वडा नं. ८ की अध्यक्ष कल्पना मल्लको अध्यक्षता तथा राजमो केन्द्रीय प्रतिनिधि बासु पोख्रेलको प्रमुख आतिथ्यताका साथै सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको सन्चालन लक्ष्मी कुँवरले तथा स्वागत मन्तव्य जयश्वर रेग्मीले गर्नुभएको थियो ।
सो अवसवरमा राजमो लुम्बिनी प्रदेशका कोषाध्यक्ष गणेश गौतम, राजमो अर्घाखाँचीका गोविन्द थापा र राजमो सैनामैनाका अध्यक्ष लालबहादुर क्षेत्रीको पति आतिथ्यता रहेको थियो ।