• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

नवलपरासीमा अखिल नेपाल किसान महासंघको जिल्ला भेला


  •   शनिबार, माघ १७, २०७७ मा प्रकाशित
  • तिलकप्रसाद सुवेदी/परासी ।।

    Advertisement

    अखिल नेपाल किसान महासङ्घ (अप्फा) नवलपरासीको जिल्ला भेला शुक्रवार जीतबहादुर पौडेलको अध्यक्षता तथा उत्तमराज खरेलको सञ्चालनमा र राजेन्द्र अर्यालको स्वागत मन्तव्यका साथ सम्पन्न भएको छ ।

    भेलाले जीतबहादुर पौडेलको अध्यक्षतामा नौ सदस्यीय जिल्ला सङ्गठन समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा उत्तमराज खरेल, सचिवमा डण्डपाणि गौतम, कोषाध्यक्षमा तारा गौतम र सदस्यहरूमा राजेन्द्र अर्याल, गणेश आचार्य र नरबहादुर रानालगायत रहनुभएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल किसान महासङ्घका केन्द्रीय अध्यक्ष भैरवराज रेग्मीले मैनबत्ती बालेर कार्यक्रम उद्घाटन गर्दै भेला सफलताको शुभकामना साथै अहिले मुलुकमा र सिङ्गो विश्वमा किसानका समस्या बढ्दै गएको तर सरकारले समाधान गर्न नसकेको हुनाले किसान पीडित भइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो । वर्तमान सरकारले कृषिमा विदेशी लगानी भित्राएर स्वदेशी किसानमारा काम गर्ने षड्यन्त्र गरेकाले त्यसको विरोध गर्नुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो ।

    भेलामा अन्य अतिथिहरू राजमो नेता कृष्णराज पौडेल, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष रेम राना, राष्ट्रिय जनमोर्चाका जिल्लाध्यक्ष किसनबहादुर अधिकारी, नेकपा (मसाल) का जिल्ला प्रवक्ता धनपति सापकोटा, राष्ट्रिय जनमोर्चाका जिल्ला सल्लाहकार तिलकप्रसाद सुवेदी, अखिल नेपाल जनजाति सम्मेलनका जिल्लाध्यक्ष शेरबहादुर सूर्यवंशी र अखिल नेपाल महिला सङ्घ जिल्ला अध्यक्ष सम्झना सुवेदीले शुभकामना दिनुभएको थियोे ।

    नवनिर्वाचित पदाधिकारीलाई राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य गिरिराज ज्ञवालीले बधाइ दिनुभएको थियो ।

    शनिबार, माघ १७, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.