• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

न्यायक्षेत्रप्रति प्रधानमन्त्रीको अपमानजनक टिप्पणी विरुद्ध कारबाहीको माग गर्दै निवेदन पत्र


  •   आइतबार, माघ ११, २०७७ मा प्रकाशित
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायक्षेत्र तथा कानुन व्यवसाय विरुद्ध अपमानजनक अभिव्यक्ति दिएपछि त्यसको विरुद्ध कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा निवेदन पुगेको छ ।

    Advertisement

    वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्यले प्रधानमन्त्रीका विरुद्ध २०७७ माघ ११ गते निवेदन पत्र प्रस्तुत गरेका हुन् ।

    निवेदनमा गत माघ ९ गते राजधानीको माइतीघरस्थित कार्की बैङ्क्वेट हलमा सम्पन्न कार्यकर्ता भेलामा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीतर्फ लक्षित गर्दै “एक जना बाजे वकिल” जस्ता शब्दावली प्रयोग गरिएकोमा त्यसलाई न्यायक्षेत्रको अवहेलना भएको दावी गरिएको छ । त्यसबापत निवेदनमा प्रधानमन्त्रीलाई न्याय प्रशासन ऐन–२०७३ को दफा १७ बमोजिम हदैसम्मको सजाय दिलाउन माग गरिएको छ ।

    यस्तो छ, वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्यको निवेदन पत्र–

    वार एसोसियनका पूर्व अध्यक्षको प्रेसविज्ञप्ति
    यता, सोही विषयलाई लिएर नेपाल वार एसोसियसनका चार जना पूर्व अध्यक्षहरूले संयुक्त प्रेसविज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीसित सार्वजनिक क्षमायाचना गर्न तथा अदालतको अपहेलनाजन्य कार्य गरेबापत प्रधानमन्त्री ओलीलाई जवाफदेही बनाउन माग गरिएको छ ।

    वार एसोसियसनका पूर्व अध्यक्षहरू वरिष्ठ अधिवक्ता हरिहर दाहाल, वरिष्ठ अधिवक्ता शम्भु थापा, वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का र वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले आजै जारी गरेको प्रेसविज्ञप्तिमा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको सन्दर्भमा प्रधानमन्त्री ओलीको अपमानजनक अभिव्यक्तिको आलोचना गरिएको हो ।

    प्रधानमन्त्री ओलीले “एक जना बाजे वकिललाई पनि लिएर गएछन् बहस गर्न; के तमासा गरेको हो यो ?” तथा “वकिलले कुरा फिट्याफिट्यै छन्, तर ढुक्क हुनहोस्, प्रतिनिधि सभा पुनःस्थापना हुँदैन” जस्ता अभिव्यक्ति दिएकोमा प्रेसविज्ञप्तिमा आलोचना गरिएको छ ।

    त्यसैगरी, यसअघि पनि प्रधानमन्त्री ओलीले कानुन व्यवसायीलाई “स्यालजस्तो म्याउँ म्याऊँ गरेका छन् । सर्वोच्च अदालतमा बहस गर्ने वकिललाई त्यति पनि थाहा नहुने ? के गर्छन्, ती वकिल ?” भन्ने अभिव्यक्तिको पनि उनीहरूले आलोचना गरेका छन् ।

    चार पूर्व अध्यक्षहरूले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई “नेपालको कानुन व्यवसायको मात्र होइन, स्वतन्त्र न्यायपालिका र लोकतन्त्रसमेतको जीवित इतिहास” समेत भएको दावी पनि गर्दै प्रधानमन्त्री ओलीको आलोचना गरेका हुन् ।

    उनीहरूको प्रेसविज्ञप्ति यस्तो छ–

    आइतबार, माघ ११, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.