• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नवलपरासीमा संगठनात्मक अभियानअन्तर्गत राष्ट्रिय जनमोर्चाका समिति गठन


  •   शनिबार, माघ १०, २०७७ मा प्रकाशित
  • तिलक सुवेदी/परासी ।।
    राष्ट्रिय जनमोर्चाको सङ्गठनात्मक अभियानअन्तर्गत परिचालन समिति क्षेत्र नं. २ नवलपरासीको पहलमा सुनवल वार्ड नं. १० गैडाखालमा २०७७ माघ १० गते आयोजित एक भेलाले समिति गठन गरेको छ ।

    Advertisement

    भेलाले देविराम सरभुजाको अध्यक्षतामा नौ सदस्यीय पूर्ण र दुई वैकल्पिक गरी ११ सदस्यीय वडा समिति गठन गरेको छ । समितिमा उपाध्यक्ष तेजेन्द्र क्षेत्री, सचिवमा कुलबहादुर थापा, कोषाध्यक्षमा श्रीप्रसाद सरभुजा तथा सदस्यहरूमा धनमाया थापा, कृष्णबहादुर थापा, तिलबहादुर थापा, कृष्ण थापा र सावित्री थापा रहनुभएको छ । त्यस्तै समितिमा सुस्मिता अस्लामी र सरस्वती श्रीस वैकल्पिक सदस्य रहनुभएको छ ।

    भेलामा राष्ट्रिय जनमोर्चा नवलपरासीका जिल्लाध्यक्ष किसनबहादुर अधिकारीको प्रमुख आतिथ्यता र जिल्ला सल्लाहकार तिलकप्रसाद सुवेदी र उत्तम खरेलले शुभकामना मन्तव्य दिनुभएको थियो ।

    एवम् प्रकारले नेकपा (मसाल) का जिल्ला प्रवक्ता धनपति सापकोटा, अखिल नेपाल महिला सङ्घ जिल्लाध्यक्ष सम्झना सुवेदी र अखिल नेपाल युवक संघ जिल्ला अध्यक्ष कुलराज गौतमलगायतले शुमकामना दिनुभएको थियोे ।

    कार्यक्रममा तिलबहादुर थापाको सञ्चालन, देविराम सरभुजाको अध्यक्षता र कृष्णबहादुर थापाको स्वागत मन्तव्यका साथ अघि बढेको थियोे ।

    वडा नं. २ पनि राजमोको टोल समिति
    एवम् प्रकारले राष्ट्रिय जनमोर्चा नवलपरासीको सुनवल नगरपालिका वडा नं. २ मुखियाटोलमा पनि जितबहादुर पौडेलको अध्यक्षता तथा रामनाथ पौडेलको सञ्चालनमा भेला सम्पन्न भएको यो ।

    भेलाले रामनाथ पौडेल अध्यक्ष रहेको सात सदस्यीय समिति गठन गरेको छ । समितिमा उपाध्यक्ष नारायणी बराल, सचिव छविलाल आचार्य र कोषाध्यक्ष बबिता चापागाई र सदस्यहरूमा सुकई कुमाल र सिम्बल कुमाल रहनुभएको छ भने समितिको एक स्थान रिक्त रहेको छ ।

    शनिबार, माघ १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.