• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

झिम्रुकको वडा-वडामा प्रशिक्षण, राजमोमा प्रवेश जारी

  •   शनिबार, माघ १०, २०७७ मा प्रकाशित
  • नवीन केसी, प्युठान ।
    सरकारले संसद विघटन गरेपछि राष्ट्रिय जनमोर्चाले संगठन परिचालन, भेला र संघर्षका कार्यक्रमहरु सँगसँगै अगाडि बढाएको छ । झिम्रुक गाउँपालिकाका विभिन्न वडाहरुमा भेला तथा प्रशिक्षणहरु भइरहेका छन् ।

    Advertisement

    झिम्रुकको वडा नम्बर ३ अमराई हल्तेमा राजमोको प्रशिक्षणात्मक भेला सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चाका वैकल्पिक जिल्ला सदस्य तथा भिमरुक गाउँपालिका सचिव केशरजङ्ग एमसीको प्रमुख आतिथ्यतामा माघ ९ गते भेला सम्पन्न भएको छ ।

    भेलामा एमसीले देशको तात्कालिक राजनीतिक परिस्थितिबारे प्रशिक्षण दिनुभएको थियो । उहाँले वर्तमान ओली सरकारले संसदको विघटन गरेर देशलाई अस्थिरतातर्फ लगेको हुनाले सरकार विरुद्धमा संघर्ष गर्नुपरेको बताउनुभयो ।

    भेलामा जातीय समता समाजका जिल्ला सदस्य विनोद विकले राष्ट्रियता र संगठानत्मक विषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता हरि खड्काको पनि आतिथ्यता रहेको थियो ।

    कार्यक्रम राष्ट्रिय जनमोर्चा वडा सचिव तथा निर्वाचित वडा सदस्य नवराज केसीको सञ्चालन तथा राजमो झिमरुक गाउँपालिका वडा ३ सदस्य जगतबहादुर महतराको अध्यक्षतामा सम्पन्न भएको थियो ।

    राष्टिय जनमोर्चामा प्रवेसको लहर
    यता, झिम्रुक गाउँपालिका–७ बाट नेपाली कांग्रेस, नेकपा परित्याग गरि दर्जनौं कार्यकर्ता राजमोमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा गनबहादुर सुनार, गोठे सुनार, सुनिल सुनार, रिना विक, रामबहादुर विक, खलाने सुनार, फुर्सबहादुर थापा, कृष्ण बहादुर सुनार, कमान बस्नेतलगायत हुनुहुन्छ । नव प्रवेशीलाई राजमो नेता तिलक जिसि, वीरबहादुर जिसि, टीकाबहादुर जिसिले अबिर लगाई स्वागत गर्नु भएको थियो ।

    कार्यक्रममा युवा नेता भरत ढकाल, राजमो नेता रामचन्द्र भण्डारी सहित विभिन्न मोर्चाका नेताहरुको उपस्थिति भएको थियो । भेलाको अध्यक्षता दिनेन्द्र महतारा र स्वागत भाषण ठाकुर गिरिले गर्नु भएको थियो भने सञ्चालन लोकबहादुर महताराले गर्नु भएको थियो ।

    विभिन्न पार्टी परित्याग गरी सामुहिकरुपमा राजमोमा प्रवेश

    शनिबार, माघ १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.