• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

ओली सरकारले संविधानको घाँटी निमोठ्यो : भैरवराज रेग्मी


  •   शुक्रबार, माघ ०९, २०७७ मा प्रकाशित
  • माधव खनाल/सन्धिखर्क ।।
    अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय अध्यक्ष भैरवराज रेग्मीले केपी शर्मा ओली सरकारले संविधानको घाँटी निमोठेको आरोप लगाउनुभएको छ ।

    Advertisement

    राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभा विघटन विरुद्ध देशव्यापी रूपमा चलाएको सङ्घर्षको कार्यक्रमअन्तर्गत माघ ९ गते अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर १ मा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रेग्मीले सो कुरा बताउनुभएको हो ।

    अध्यक्ष रेग्मीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीको विवाद मिलाउनुको साटो जनताको हक–अधिकार खोसेको आरोपसमेत लगाउनुभयो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य झबिलाल थापाले दुईतिहाइनजिकैको समर्थन हुँदाहँुदै प्रतिनिधि सभा विघटन गरेर सिङ्गो कम्युनिस्टको नै बदनाम गरेको आरोप लगाउदै संसद पुनःस्थापनाका लागि लोकतन्त्रप्रेमीहरू एकजुट हुनुको विकल्प नरहेको बताउनुभयो ।

    अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय उपाध्यक्ष गोविन्द बिसीले राष्ट्रिय जनमोर्चाले संसद विघटनको विरोध र पुनःस्थापनाको पक्षमा सञ्चालन गरेको एकमहिने कार्यक्रममा सहभागिता भर्इ आआफ्नो स्थानबाट सहयोग गरिदिनुहुन अनुरोध गर्नुभयो ।

    कार्यक्रमलाई राष्ट्रिय जनमोर्चाका परिषद सदस्य खड्कबहादुर थापा, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अर्घाखाँची जिल्लाध्यक्ष जीवनारायण खनाल, राष्ट्रिय जनमोर्चा भूमिकास्थान नगर सदस्य तथा भूमिकास्थान नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष भोजराज खनाल, अखिल नेपाल महिला सङ्घकी शान्ता खनाल, अखिल (छैठौं) का जीवन नेपालीलगायतले सम्बोधन गर्नुभएको थियो ।

    उक्त कार्यक्रम अखिल नेपाल शिक्षक सङ्घका जिल्ला सदस्य हिमलाल खनाल, नगर सचिव रामप्रसाद खनाल, भूमिकास्थान नगरपालिका वडा नम्बर १ का सदस्यहरू गोपाल नेपाली, चमकला नेपाली, प्रगतिशील पत्रकार सङ्घका टेकराज भुसाल, जनजाति सम्मेलनका प्रतिनिधि भोटबहादुर पुन, जातीय समता समाजका रामबहादुर नेपाली, अखिल नेपाल युवक सङ्घका प्रकाश खनाललगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रम राष्ट्रिय जनमोर्चाका वडाध्यक्ष मेघराज खनालको अध्यक्षता, जनकराज खनालको स्वागत र माधव खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

    शुक्रबार, माघ ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.