• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राष्ट्रिय जनमोर्चाका नेता बोमबहादुर खत्री अस्पतालबाट डिस्चार्ज


  •   आइतबार, माघ ०४, २०७७ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका नेता बोमबहादुर खत्री अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । २०७७ माघ ४ गते दिउसो राजधानीस्थित ह्याम्स अस्पतालबाट उहाँ डिस्चार्ज हुनुभएको हो ।

    Advertisement

    ‘अहिले मलाई श्वासप्रश्वासमा समस्या छैन; खोकी बन्द भएको छ; ज्वरो छैन; शरीरको दुखाइ बन्द भएको छ; र, खाना रुचिरहेको छ’ खत्रीले युगदर्शनसित भन्नुभयो– ‘कमजोरीको समस्या भने अझै बाँकी छ ।’

    उहाँका अनुसार खत्रीजीको शरीरमा अक्सिजनको मात्रा रेफरेन्सअनुसार नै छ ।

    ‘डक्टरहरूले कोरोनाको उपचारका लागि दुई दिन होम क्वारेन्टाइनमा बस्न भनेका छन्’ उहाँले भन्नुभयो– ‘त्यसका साथै निमोनिया पूरै ठिक भइनसकेकाले तीन हप्तापछि पुनः अस्पतालमा आउन भनेका छन् ।’

    राजमो नेता खत्रीले आफूलाई अहिले १८ दिनको औषधि दिइएको बताउनुभयो ।

    गत पुस २७ गते श्वासप्रश्वासमा समस्या भएपछि पुस २८ गते अस्पतालमा भर्ना हुनुभएका राजमो नेता खत्रीलाई डा. अनुप सुवेदीसहितको डक्टर, नर्ससहितको टोलीले उपचार गरेका थिए ।

    पहिलो एन्टिजेन परीक्षणमा उहाँको कोरोना नेगेटिभ देखिएको थियो । त्यसपछिको पिसिआर परीक्षणमा पनि कोरोना नेगेटिभ नै देखिएको थियो । तर त्यसपछिको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि उहाँलाई डाक्टरहरूले पाँच दिनसम्म रेमडेसिभिर औषधि चलाएका थिए । अहिले उक्त औषधि बन्द गरिएको छ ।

    ‘विद्यार्थी आन्दोलनका बेला २०३९ सालमा पी.एन. क्याम्पस पोखरामा करङ भाँचिएको थियो’ उहाँले विगत सम्झँदै भन्नुभयो– ‘त्यही समस्याले गर्दा होला, निमोनिया अझै पूरै ठिक भइसकेको छैन ।’

    अस्पतालको उपचारप्रति उहाँको कुनै गुनासो छैन ।

    ‘डाक्टर, नर्ससहितको सम्पूर्ण अस्पताल मेरो उपचारमा राम्ररी खट्नुभयो’ उहाँले भन्नुभयो– ‘त्यसका लागि उहाँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।’

    आइतबार, माघ ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.