• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

पृथ्वीनारायण शाह र वीपी कोइरालाको प्रतिगामी उपयोग


  •   बुधबार, पुष २९, २०७७ मा प्रकाशित
  • मोहनविक्रम सिंह

    Advertisement

    नेपालको एकिकरणमा पृथ्वीनारायण शाह को ऐतिहासिक योगदान रहेको छ । तर नेपाल सरकारले उनलाई राष्ट्रिय विभूति घोषित गर्न र पृथ्वी जयन्तीका दिन सार्वजनिक छुट्टी दिन अस्वीकार गरेको छ । सरकारको त्यस प्रकारको नीति गलत छ र त्यसको कडा आलोचना र भत्र्सना गर्नुपर्दछ ।

    अहिले राजावादीहरुले पृथ्वीनारायण शाह लाई आफ्नो प्रतिगामी उद्देश्यको पूर्तिका लागि उपयोग गर्ने प्रयत्न गरिरहेका छन् । उनीहरुले पृथ्वीनारायण शाह को व्यानर मुनि राजतन्त्रको पुर्नस्थापना र नेपाललाई हिन्दु राष्ट्र बनाउनका लागि आन्दोलन अगाडि बढाउन अभियान चलाईरहेका छन् । त्यो वास्तवमा पृथ्वीनारायण शाह लाई प्रतिगामी उद्देश्य पूर्तिका लागि उपयोग गर्नु नै हो ।

    नेपाली काँग्रेसले पनि वीपी कोइराला लाई आफ्नो प्रतिगामी उद्देश्य पूर्तिका लागि उपयोग गर्ने प्रयत्न गरिरहेका छन् । उनीहरुले उनको राष्ट्रिय मेलमिलापको नीतिको आँडमा त्यही उद्देश्य पूरा गर्न प्रयत्न गरिरहेका छन् । वीपीको राष्ट्रिय मेलमिलापको नीति, जसको मुख्य आधारशिला राजासितको मेलमिलाप नै थियो, आफ्नो समयमा पनि गलत नै थियो । त्यसका साथै अंशतः त्यो नीति त्यो बेलाको परिस्थितिले पैदा गरेको एक प्रकारको बाध्यता पनि थियो ।

    तर यो सोच्नका लागि आधार छ कि ०४६ सालको आन्दोलन र त्यस पछि ०५९ सालको माघ १९ को घटनाको सन्दर्भमा उनले पहिलेको राष्ट्रिय मेलमिलापको नीतिलाई कायम नै राख्दथे भन्न मुश्किल पर्दछ । उनले गिरिजाप्रसाद कोइरालाले भन्दा अगाडि बढेर गणतन्त्रको पक्ष लिने धेरै संभावना थियो ।

    तर अहिले नेका भित्रको एउटा पक्षले वि.पि.को राष्ट्रिय मेलमिलापको व्यानर मुनि राजतन्त्रलाई पुर्नस्थापना गर्ने तथा नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियान संचालन गर्ने प्रयत्न गर्दै छन् निश्चय नै पूरै नेपाली काँग्रेस त्यस प्रकारको प्रतिगामी नीतिको पक्षमा गएको छ भन्ने निष्कर्ष निकाल्नु सही हुने छैन् । तैपनि राष्ट्रिय मेलमिलापको नीतिमा जोड दिनुको पछाडि त्यही प्रकारको प्रतिगामी उद्देश्यले काम गरेको र त्यो नीतिले उनीहरुलाई त्यही प्रतिगामी अवस्थामा पु-याउने कुराको अनुमान गर्न सकिन्छ ।

     

    बुधबार, पुष २९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.