• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • ९. भारतीय विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

बालबालिकालाई भाइरस चिनाउने कथा पुस्तक ‘जासुस अभिषको भाइरससँगको जित’


  •   मङ्गलबार, पुष २८, २०७७ मा प्रकाशित
  • काठमाडौं । बालबालिकालाई भाइरस चिनाउने ‘जासुस अभिषको भाइरससँगको जित’ कथा प्रकाशित भएको छ। यो पुस्तक बालबालिकालाई लक्षित गरेर पुस्तक प्रकाशन गर्दै आएको कथालयले प्रकाशित गरेको हो।

    Advertisement

    यस कथाको मुख्य पात्र अभिष हो। अभिष खेलमा व्यस्त रहेको बेला उनको बुवालाई साइरन भएको गाडीमा लगिन्छ। त्यसपछि अचानक बाटोहरु सुनसान हुन्छन्, विद्यालय बन्द हुन्छन्, खेल्न र कसैलाई भेट्नसमेत रोक लगाइन्छ। अभिषले पहिला कहिल्यै नभोगेका यी कुराहरु आजकाल किन भइरहेका छन् भनेर उनी सुरुमा बुझ्न सक्दैनन्। खोज्दै जाँदा उनी भाइरसका कारण त्यो सब भएरहेको थाहा पाउँछन्। त्यसपछि उनले भाइरसबारे सोधखोज गरी धेरै कुरा थाहा पाउँदै जान्छन्।

    कथाको अन्त्यसम्म आइपुग्दा अभिषले धेरै मानिसलाई भाइरसबारे जानकारी दिन सफल हुन्छन्। कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको यो समयमा ‘जासुस अभिषको भाइरससँगको जित’ कथा निकै सान्दर्भिक छ।

    लेखक छल्मन बाइराको यस पुस्तकमा बालर्थतोया मुखजार्गलको विशिष्ट चित्राङ्कन रहेको छ। ती चित्रहरु हेर्दै कथा पढ्दै गर्दा टेलिभिजनमा रमाइलो कार्टुन हेरिरहेको जस्तो लाग्छ। चित्रले कथाको हिरो अभिषले अब यसपछि के गर्ने होला, कसरी आफ्नो काम फत्ते गर्ने होला भन्दै पुस्तकका हरेक पाना पल्टाइरहुँ लाग्ने कौतुहलता थपेका छन्।

    यस पुस्तकका चित्राङ्कनकर्ता बालर्थतोया प्रसिद्ध बाल चित्राङ्कनकर्ता हुन्। उनले हालसम्म १० ओटा बालसाहित्यका पुस्तकमा चित्र बनाइसकेकी छिन्। उनको ‘वियर एन्ड मस्क्युटो’ पुस्तक सन् २०१९ मा कलर्स अफ उलानबटार बालसाहित्य प्रतियोगितामा पुरस्कृत भएको थियो।

    यो पुस्तक मूल प्रकाशक नेप्को किड्सबाट मङ्गोलियामा पहिलोपटक प्रकाशित भएको हो। यस पुस्तकको नेपाली अनुवाद राजीवधर जोशीले गरेका हुन्। विश्व महामारी कोरोना भाइरसले सबैतिर प्रभाव पारिरहेको बेला यो बेलामा सबैभन्दा बढी सचेत हुनुपर्ने बालबालिका बारे हो।

    उनीहरुलाई सहज ढंगले भाइरसबारे जानकारी गराउन, यसबारे सचेत रहन अपनाउनुपर्ने उपायहरु सानै उमेरको अभिषकै माध्यमबाट भनिएकाले यो पुस्तक बालबालिकाका लागि निकै रोचक र उपयोगी हुन सक्छ।

    यो पुस्तक ५-१० वर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरी लेखिएको हो। यस पुस्तकको मूल्य २२५ रुपैयाँ तोकिएको छ।

    मङ्गलबार, पुष २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • २.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ३.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ४.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ५.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ६.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ७.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ८.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.