पृथ्वीतलमा पृथ्वी तिमीले नेपाल उभ्यायौ
नेपालीलाई एकठाउँमा ल्याउने अभियान चलायौ,
Advertisement
उठायौ झण्डा राष्ट्रको महान स्वतन्त्र बाटोमा
अगाध विश्वास साँचेर राख्यौ स्वदेशको माटोमा।
सम्झना तिम्रो अटल छ यहाँ नेपाली मनमनमा
हृदयदेखि श्रध्दा सुमन गहिरो छ जनजनमा !

