• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

बागलुङको धुल्लुबाँस्कोटमा युवक संघको प्रशिक्षण भेला


  •   सोमबार, पुष २०, २०७७ मा प्रकाशित
  • सञ्जाल शर्मा, बागलुङ ।
    अखिल नेपाल युवक संघको बरेङ गाउँपालिका– १ धुल्लुबाँस्कोटमा प्रशिक्षण तथा वडा भेला सम्पन्न भएको छ। युवक संघका गण्डकी प्रदेश सचिव तथा जिल्ला उपाध्यक्ष सञ्जाल शर्माको बिषेश उपस्थितिमा पौष २० गते सम्पन्न भएको हो । लिउँवामा सम्पन्न भेलाले पदम बहादुर रानाको अध्यक्षतामा २३ सदस्यीय वडा समिति गठन गरेको छ।

    Advertisement

    समितिको उपाध्यक्षमा ओमकार पौडेल , सचिव युवराज गुरुङ, सहसचिव सुमन थापा र कोषाध्यक्षमा खेम बहादुर थापा चयन हुनु भएको छ । सदस्यहरुमा कुमार घर्ती मगर, शिव ढुंगाना, पुजन आचार्य, दयाराम आचार्य, सन्तोष पोखरेल, पुर्ण परियार, कृष्ण थापा, प्रवेश आचार्य, खेम बहादुर थापा, प्रदिप पुन, टिकाराम गलामि, बलराम थापा, राम बहादुर थापा, गोपाल थापा, निरज रुजाल, डोलबहादुर नोहार, प्रेम बहादुर गुरुङ, मदन थापा र डम्बर बहादुर राना रहनुभएको छ।

    युवक संघका पालिका उपाध्यक्ष सन्तोष पोखरेलको अध्यक्षतामा सुरु भएको कार्यक्रमलाई युवक संघका नेता शर्माले सम्बोधन गर्दै युवाहरु सचेत र संगठित हुदै समाजमा रहेका अन्याय, अत्याचार, शोषण र भ्रष्टाचारको विरुद्धमा सशक्त भण्डाफोर गर्दै समाज रुपान्तरणमा बिशेष भूमिका खेल्नको लागि युवाहरूलाई आग्रह गर्नु भयो।

    त्यसैगरी जिल्ला समन्वय प्रमुख तथा राष्ट्रिय जनमोर्चाका नेता राजेन्द्र ढुंगाना र बरेङ गाउँपालिका अध्यक्ष कृष्ण शर्माले युवाको भेलालाई प्रशिक्षण मन्तव्य दिदै देशको बर्तमान अवस्थामा, युवाको अवस्था र युवा आन्दोलनको दिशा, राष्ट्रियता, गणतन्त्र, धर्म निरपेक्षत, उध्यमशिलता लगाएतका बिषयलाई समेटेर युवाहरूलाई उत्साही बनाउनु भएको थियो।

    भेलाले बरेङ गाउँपालिका– १ धुल्लुबाँस्कोट वडा समिति गठन गरे लगतै साविक वडामा टोल समिति गठन गर्ने कार्ययोजना समेत बनाएको छ। जस नुसार यहि पौष २४ गते साविक वडा ६ र ७ मा, पौष २५ गते साविक वडा न. ५ र ९ मा,पौष २६ गते साविक वडा ३ र ४ मा र पौष २७ गते साविक वडा न.१,२ र ८ मा टोल समिति गठन संगै भेला प्रशिक्षण गर्ने ठेगान गरेको छ।

    सोमबार, पुष २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.