• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

पोखरामा राजमोको एकमहिने अभियान सुरु


  •   सोमबार, पुष २०, २०७७ मा प्रकाशित
  • गणेश अधिकारी,पोखरा ।
    राष्ट्रिय जनमोर्चा कास्कीले संसद पुनस्र्थापना, सङ्घीयताको खारेजी र भ्रष्टाचारको अन्त्यको मूल नारासहित एकमहिने कार्यक्रमको उद्घाटन आज पोखराको पृथ्वीचोकमा विरोध कार्यक्रम गरी सुरु गरेको छ ।

    Advertisement

    कार्यक्रमको उद्घाटन प्रमुख अतिथि राजमो गण्डकी प्रदेश अध्यक्ष शङ्कर बरालले गर्नुभएको थियो । सो अवसरमा मन्तव्य राख्दै प्रमुख अतिथिले वर्तमान अवस्थामा जनता सचेत नहुने हो भने अहिलेसम्मको आन्दोलनबाट प्राप्त उपलब्धि खेर जान सक्ने देश अस्थिरताको भुमरीमा फस्ने र अन्तमा विदेशी शक्तिको रणभूमि बन्ने खतरा रहेको बताउनुभयो ।

    नेकपा (मसाल) कास्की प्रवक्ता चन्द्रबहादुर केसी, अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारी, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) केन्द्रीय सदस्य रामबहादुर बाठामगर, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का जिल्लाध्यक्ष गङ्गबहादुर थापा,अखिल नेपाल महिला सङ्घकी जिल्लाध्यक्ष जमुना केसी र जनजाति नेता टमबहादुर रोक्का मगरलगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो ।

    कार्यक्रमको सञ्चालन राष्ट्रिय जनमोर्चाका जिल्ला सहसचिव बिक्रम थापाले गर्नुभएको थियो भने कार्यक्रमको अध्यक्षता जिल्लाध्यक्ष रविमोहन ढकालले गर्नुभएको थियो । राजमो कास्कीले दिएको जानकारीअनुसार आजबाट एकमहिने कार्यक्रमको सुरुवात भएको र कास्की जिल्लाभरि नै सङ्घर्षको कार्यक्रम निश्चित गरिएका छन् ।

    जसअनुसार माघ २ गते लेखनाथको तालचोकमा, माघ ३ गते रामबजारमा, ९ गते बगरमा, १० गते बिरौटामा, १३ गते हल्लनचोक लेक साइडमा, १६ गते हेम्जा मिलनचोकमा, २० गते अन्नपूर्ण गाउँपालिका बिरेठाँटीमा, २३ गते रुपागाउँ पालिकाको देउरालीमा, २८ गते माछापुच्छ्रे गाउँपलिकाको लाहचोक कार्यक्रम गर्ने तय भएको छ ।

    सोमबार, पुष २०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.