काठमाडौँ । अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) ले राष्ट्रपतिद्वारा संसद विघटन गरिएको विरोध गरेको छ ।
Advertisement
२०७७ पुस ७ गते अन्पाका अध्यक्ष डा. गोविन्द आचार्यको हस्ताक्षरमा जारी प्रेसक्तव्यमा यस्तो विरोध गरिएको हो ।
प्रेसवक्तव्यमा भनिएको छ–
“प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद विघटन गरिएको कार्य असंवैधानिक, अप्रजातान्त्रिक तथा अधिनायकवादी भएकाले त्यसको हामीले कडा शब्दमा विरोध र भत्र्सना गर्दछौँ ।”

